सहकारी ठगीमा चन्द्रागिरि-१२ का वडाध्यक्ष पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, पौष ८, २०८१
|
|
२६ पटक हेरिएको
Shares

सारांश

  • सहकारी ठगी प्रकरणमा चन्द्रागिरि नगरपालिका वडा नम्बर १२ का वडाध्यक्ष न्हुच्छेबहादुर महर्जन पक्राउ परेका छन् ।
  • प्रहरी वृत्त सोह्रखुट्टेको टोलीले महर्जनलाई सोमबार पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी वसन्त रजौरेले जानकारी दिए ।
  • उनीमाथि ठमेलस्थित हरियाली बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना गरेको आरोप छ ।

 

८ पुस, काठमाडौं । सहकारी ठगी प्रकरणमा चन्द्रागिरि नगरपालिका वडा नम्बर १२ का वडाध्यक्ष न्हुच्छेबहादुर महर्जन पक्राउ परेका छन् । प्रहरी वृत्त सोह्रखुट्टेको टोलीले महर्जनलाई सोमबार पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी वसन्त रजौरेले जानकारी दिए ।

उनीमाथि ठमेलस्थित हरियाली बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना गरेको आरोप छ । महर्जन सो सहकारीको कोषाध्यक्ष हुन् ।उनी नेकपा एमालेबाट निर्वाचित वडाध्यक्ष हुन् ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ