२६ जेष्ठ २०८२, आईतवार

राष्ट्रिय दलित पत्रकार संघ बाराले गरे निर्वाचित दलित पत्रकारहरुलाई समान

 

३ पुस,  बारा ।  मंसिर २८ गते नेपाल पत्रकार महासंघको निर्वाचनमा निर्वाचित बाराबाट दलित समुदायका पत्रकारहरु लाई रास्ट्रिय दलित पत्रकार संघ बारा शाखाले स्वागत तथा समान गरेको छ | बाराको कलैया स्थित नेपाल लेखापढि कानुन व्यवसायी एसोसिएशन बारा कलैयाको सभा हलमा एक कार्यक्रम गरि निर्वाचित पत्रकारहरुलाई खादा माला लगाई समान गरको छ |

उक कार्यक्रम रास्ट्रिय दलित पत्रकार संघ बाराको अध्यक्ष उपेन्द्र पासवानको अध्यक्षतामा समपन भएको थियो |
पत्रकार माहासंघको निर्वाचित केन्द्रिय दलित सदस्य सिकेन्द्र पासवानको प्रमुख अथिति तथा विशिष्ट अतिथी रास्ट्रिय दलित पत्रकार संघ बाराको सल्हाकार एवम नेपाल पत्रकार महासंघ बाराको निर्बिरोध निर्वाचित उपा-अध्यक्ष पन्नालाल दास र अतिथि नेपाल पत्रकार महासंघ

बाराशाखाको निर्वाचित दलित सदस्य शर्मा लाल बैठाको रहेको थिए | उक्त कार्यक्रममा प्रेस जनमत संघ बाराको अध्यक्ष अमरेश पाण्डे राष्ट्रिय दलित पत्रकार संघ बाराको कोशा अध्यक्ष श्याम बाबू पासवान राष्ट्रिय दलित पत्रकार संघ बाराको सचिव बिरकेश पासवान लगाएतको विशेष उपस्थिति रहेको थिए । .अमरेश कुमार पाण्डे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment