आगलागी हुँदा पाँच जनाको मृत्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, मंसिर २९, २०८१
|
|
२३ पटक हेरिएको
Shares
आगलागी हुँदा पाँच जनाको मृत्यु

सारांश

  • फिलिपिन्सको राजधानीमा शनिबार बिहान भएको एक आवासीय आगलागीमा पाँच जनाको मृत्यु भएको फिलिपिन्सको अग्नि सुरक्षा ब्युरोले जनाएको छ ।
  • स्थानीय समय अनुसार बिहान ७ः१४ बजे सुरु भएको आगलागीले नाभोटास सहरको एउटा घर ४० मिनेटभन्दा कम समयमै ध्वस्त पारेको र त्यसमा ४१ वर्षीया महिला र १७ वर्षका चार युवतीसहित पाँच जनाको मृत्यु भएको ब्युरोले जनाएको छ ।
  • घाइतेहरूलाई स्थानीय अस्पतालमा लगिएको थियो ।

 

२९ मंसिर,  काठमाडौं । फिलिपिन्सको राजधानीमा शनिबार बिहान भएको एक आवासीय आगलागीमा पाँच जनाको मृत्यु भएको फिलिपिन्सको अग्नि सुरक्षा ब्युरोले जनाएको छ ।

स्थानीय समय अनुसार बिहान ७ः१४ बजे सुरु भएको आगलागीले नाभोटास सहरको एउटा घर ४० मिनेटभन्दा कम समयमै ध्वस्त पारेको र त्यसमा ४१ वर्षीया महिला र १७ वर्षका चार युवतीसहित पाँच जनाको मृत्यु भएको ब्युरोले जनाएको छ । घाइतेहरूलाई स्थानीय अस्पतालमा लगिएको थियो । आगलागीको कारणबारे अग्निनियन्त्रकहरूले अनुसन्धान गरिरहेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?