एमालेले सचिवालयको वैठकमा के–के गर्यो निर्णय ?
२५ मंसिर, काठमाडौं । सत्तरुढ नेकपा एमालेको सचिवालय वैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण फलदायी भएको निष्कर्ष निकालेको छ । एमालेको आज बसेको केन्द्रीय सचिवालय बैठकले प्रधानमन्त्रीको चीन भ्रमण फलदायी भएको ठहर गरेको हो ।


फ्रेमवर्कमा १० वटा परियोजना समावेश गरिएको छ । जसमा टोखा–छहरे सुरुङमार्ग, हिल्सा सिमिकोट सडक, किमाथांका खाँदबारी सडक तथा पुल चाइना–नेपाल क्रश बोर्डर रेल्वे प्रोजेक्ट, डडेल्धुराको अमरगढी सिटी हल, जिलोङ–रसुवागढी–चिलिमे २२० केभी प्रशारण लाइन, मदन भण्डारी साइन्स एन्ड टेक्नोलोजी युनिभर्सिटी, काठमाडौं साइन्टिफिक सेन्टर तथा साइन्स म्युजियम, चाइना–नेपाल फ्रेन्डशिप पार्क र झापा स्पोर्ट्स एन्ड एथ्लेटिक्स कम्प्लेक्स छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment