सुदूरपश्चिम प्रदेश सरकारले भदौ ३१ गते परिमार्जित बजेट ल्याउँदै

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, भाद्र २९, २०८१
|
|
३६ पटक हेरिएको
Shares
सुदूरपश्चिम प्रदेश सरकारले भदौ ३१ गते परिमार्जित बजेट ल्याउँदै

सारांश

  • सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमल बहादुर शाहले सरकारले भदौ ३१ गते पुनरावलोकन सहित परिमार्जन बजेट ल्याउने बताएका छन् ।
  • आज धनगढी आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री शाहले यही भदौ ३१ गते बजेट ल्याउने तयारी भइरहेको जानकारी गराए ।
  • अहिले अर्थ मन्त्रालय बजेट निर्माणमा लागिरहेको उल्लेख गर्दै उनले बजेटको आकारमा सामान्य हेरफेर हुने बताए।

भदौ २९ ,। सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमल बहादुर शाहले सरकारले भदौ ३१ गते पुनरावलोकन सहित परिमार्जन बजेट ल्याउने बताएका छन् ।आज धनगढी आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री शाहले यही भदौ ३१ गते बजेट ल्याउने तयारी भइरहेको जानकारी गराए । अहिले अर्थ मन्त्रालय बजेट निर्माणमा लागिरहेको उल्लेख गर्दै उनले बजेटको आकारमा सामान्य हेरफेर हुने बताए। मुख्यमन्त्री शाहले जनताको आशा र अपेक्षालाई सम्बोधन हुने गरि बजेट केन्द्रित रहने बताउदै विकासका सवालमा संस्थागत सुधार गर्न आवश्यक रहेकोमा जोड दिए । उनले साझा अधिकार कार्यान्वयनमा भएको ढिलाइले चुनौती देखिएको बताए । तत्कालीन सरकारले असार १ गते ल्याएको साढे ३१ अर्ब बराबरको बजेट पारित नहुँदा सरकारले परिमार्जन बजेट ल्याउने तयारी गरेको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सप्तकोशीमा पानीको बहाव बढ्दो क्रममा, १९ ढोका खुला
सप्तकोशीमा पानीको बहाव बढ्दो क्रममा, १९ ढोका खुला
८८ अर्ब पुग्यो सरकारी निकायको बेरुजु
८८ अर्ब पुग्यो सरकारी निकायको बेरुजु
पूर्वाधार कार्यालयमा पत्रकार साहमाथि हातपात, प्रेस स्वतन्त्रतामाथि आक्रमण
पूर्वाधार कार्यालयमा पत्रकार साहमाथि हातपात, प्रेस स्वतन्त्रतामाथि आक्रमण
वीरगञ्जबाट भन्सार छलीगरी ल्याएको २० लाख रुपैयाँ बराबरको कपडा नियन्त्रणमा
वीरगञ्जबाट भन्सार छलीगरी ल्याएको २० लाख रुपैयाँ बराबरको कपडा नियन्त्रणमा
चीनले हरित ऊर्जातर्फको रूपान्तरणलाई गति दिएसँगै ऊर्जा भण्डारण बजारमा तीव्र वृद्धि
चीनले हरित ऊर्जातर्फको रूपान्तरणलाई गति दिएसँगै ऊर्जा भण्डारण बजारमा तीव्र वृद्धि
पोखरा महानगरपालिकाले हटाएका ५६ स्वास्थ्यकर्मीले स्वास्थ्य महाशाखामा लगाए ताला
पोखरा महानगरपालिकाले हटाएका ५६ स्वास्थ्यकर्मीले स्वास्थ्य महाशाखामा लगाए ताला
उदयपुरमा मोटरसाइकल दुर्घटना, १ जनाको मृत्यु
उदयपुरमा मोटरसाइकल दुर्घटना, १ जनाको मृत्यु
अर्थमन्त्री पौडेल र मेयर आचार्यको स्वास्थ्य बुझ्न प्रधानमन्त्री कीर्तिपुर अस्पतालमा
अर्थमन्त्री पौडेल र मेयर आचार्यको स्वास्थ्य बुझ्न प्रधानमन्त्री कीर्तिपुर अस्पतालमा
१३ दिन हिरासत बसेर छुटेका ओली आज पहिलोपटक सार्वजनिक कार्यक्रममा सम्बोधन गर्दै
१३ दिन हिरासत बसेर छुटेका ओली आज पहिलोपटक सार्वजनिक कार्यक्रममा सम्बोधन गर्दै
छठ बिदा बढाउन सरकारसँग मधेसी अधिकृत समाजको माग
छठ बिदा बढाउन सरकारसँग मधेसी अधिकृत समाजको माग