सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!

भरुवा बन्दुकसहित एकजना पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, मंसिर २१, २०८१
|
|
४६ पटक हेरिएको
Shares

सारांश

  •   खाँडादेवी गाउँपालिका-१ कुलोडाँडा बस्ने ५४ वर्षीय नन्दलाल श्रेष्ठलाई एकनाले भरुवा बन्दुक ३ थान र करिब २ सय ग्राम बारुद जस्तो देखिने पदार्थसहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।
  • प्रहरी चौकी सित्खा र इलाका प्रहरी कार्यालय चोप्राङबाट खटिएको प्रहरीले उनको घर र गोठबाट उक्त बन्दुक फेला पारी पक्राउ गरेको हो।
  • यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

 

२१ मंसिर, रामेछाप : भरुवा बन्दुकसहित एकजना पक्राउ परेका छन्।  खाँडादेवी गाउँपालिका-१ कुलोडाँडा बस्ने ५४ वर्षीय नन्दलाल श्रेष्ठलाई एकनाले भरुवा बन्दुक ३ थान र करिब २ सय ग्राम बारुद जस्तो देखिने पदार्थसहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।

प्रहरी चौकी सित्खा र इलाका प्रहरी कार्यालय चोप्राङबाट खटिएको प्रहरीले उनको घर र गोठबाट उक्त बन्दुक फेला पारी पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

 

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मिथिलाञ्चलमा आज जितिया पर्व सम्पन्न
मिथिलाञ्चलमा आज जितिया पर्व सम्पन्न
काठमाडौंका प्रमुख जिल्ला अधिकारी आचार्यको पद धरापमा
काठमाडौंका प्रमुख जिल्ला अधिकारी आचार्यको पद धरापमा
सर्वोच्चको तेस्रो आदेश– सम्पत्ति छानबिनको सबै काम तत्कालका लागि रोक्नू
सर्वोच्चको तेस्रो आदेश– सम्पत्ति छानबिनको सबै काम तत्कालका लागि रोक्नू
संसद् बैठक आज बस्दै, सात विधेयकमाथि छलफल र पारित गर्ने कार्यसूची
संसद् बैठक आज बस्दै, सात विधेयकमाथि छलफल र पारित गर्ने कार्यसूची
कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै
कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै
देउवा समूहको गतिविधिप्रति रुष्ट कांग्रेसले बोलायो अनुशासन समितिको बैठक
देउवा समूहको गतिविधिप्रति रुष्ट कांग्रेसले बोलायो अनुशासन समितिको बैठक
तीनकुन हिंसात्मक घटना : आगो लगाएको आरोपमा युवक पक्राउ
तीनकुन हिंसात्मक घटना : आगो लगाएको आरोपमा युवक पक्राउ
राजावादी र गणतन्त्रवादीका दुवै प्रदर्शनमा रास्वपा सहभागी नहुने
राजावादी र गणतन्त्रवादीका दुवै प्रदर्शनमा रास्वपा सहभागी नहुने
किसानलाई सहजरुपमा पर्याप्त मलखाद उपलब्ध गराउन सांसदव्दारा माग
किसानलाई सहजरुपमा पर्याप्त मलखाद उपलब्ध गराउन सांसदव्दारा माग
नागढुंगा–नौबिसे सडक दुई रात बन्द हुने
नागढुंगा–नौबिसे सडक दुई रात बन्द हुने