कोशी सरकारविरुद्धको रिटमा केहीबेरमा आदेश आउने

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, भाद्र २१, २०८०
|
|
३९ पटक हेरिएको
Shares
कोशी सरकारविरुद्धको रिटमा केहीबेरमा आदेश आउने

सारांश

  • कोशी प्रदेश सरकार गठनविरुद्ध सर्वोच्च अदालतमा दायर भएको रिटको सुनुवाइ सकिएको छ।
  • कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मतमाथि प्रश्न उठाउँदै कोशी प्रदेशसभाका एमाले संसदीय दलका नेता तथा पूर्व मुख्यमन्त्री हिक्मतकुमार कार्कीले रिट दिएका थिए।
  • बिहीबार भएको सुनुवाइमा रिट निवेदकका कानुनव्यवसायीले जवाफी बहस सकेका छन्।

२१ भदौ,काठमाडौं। कोशी प्रदेश सरकार गठनविरुद्ध सर्वोच्च अदालतमा दायर भएको रिटको सुनुवाइ सकिएको छ।

कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मतमाथि प्रश्न उठाउँदै कोशी प्रदेशसभाका एमाले संसदीय दलका नेता तथा पूर्व मुख्यमन्त्री हिक्मतकुमार कार्कीले रिट दिएका थिए।

बिहीबार भएको सुनुवाइमा रिट निवेदकका कानुनव्यवसायीले जवाफी बहस सकेका छन्। सर्वोच्चका न्यायाधीश सपना प्रधान मल्ल, कुमार चुडाल र नहकुल सुवेदीको पूर्ण इजलासले आदेश सुनाउने तयारीमा जुटेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मिटरब्याजी अभियोगमा पक्राउ परेका ३ जना कारागार चलान
मिटरब्याजी अभियोगमा पक्राउ परेका ३ जना कारागार चलान
वीरगञ्जमा भएको झडपमा परी एसपी र डीएसपीसहित घाइते, उपचार हुँदै
वीरगञ्जमा भएको झडपमा परी एसपी र डीएसपीसहित घाइते, उपचार हुँदै
एसजेवीएनद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड सहयोग
एसजेवीएनद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड सहयोग
सहकारीबाट ठगिएकाले न्याय पाउँछन्, म त्यसमा द‍ृढ छु : प्रधानमन्त्री
सहकारीबाट ठगिएकाले न्याय पाउँछन्, म त्यसमा द‍ृढ छु : प्रधानमन्त्री
चरा ठोक्किएपछि खेतमै गरियो हेलिकप्टर अवतरण
चरा ठोक्किएपछि खेतमै गरियो हेलिकप्टर अवतरण
काठमाडौँको ठमेलमा विद्युत् सर्ट हुँदा आगलागी
काठमाडौँको ठमेलमा विद्युत् सर्ट हुँदा आगलागी
माओवादी केन्द्रको केन्द्रीय अभियान टोली मोरङमा
माओवादी केन्द्रको केन्द्रीय अभियान टोली मोरङमा
तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल:
तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल:
दार्जिलिङमा बाढी पहिरोमा परी मृ*त्यु हुनेको संख्या २३ पुग्यो, हजारौं पर्यटक अलपत्र
दार्जिलिङमा बाढी पहिरोमा परी मृ*त्यु हुनेको संख्या २३ पुग्यो, हजारौं पर्यटक अलपत्र
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर