बैंकिङ कसुर मुद्दामा दोषी ठहर भएका व्यक्ति पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, जेठ २७, २०८२
|
|
२६ पटक हेरिएको
Shares
बैंकिङ कसुर मुद्दामा दोषी ठहर भएका व्यक्ति पक्राउ

सारांश

  • बैंकिङ कसुर मुद्दामा दोषी ठहर भएका एक व्यक्ति पक्राउ परेका छन् ।
  • पक्राउ पर्नेमा कञ्चनपुरको भीमदत्त नगरपालिका–१ घर भएका ३९ वर्षीय रामबहादुर बिष्ट छन् ।
  • उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका–२८ पुतलीसडकबाट पक्राउ गरेको हो ।

२७ जेठ, काठमाडौं ।

बैंकिङ कसुर मुद्दामा दोषी ठहर भएका एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा कञ्चनपुरको भीमदत्त नगरपालिका–१ घर भएका ३९ वर्षीय रामबहादुर बिष्ट छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका–२८ पुतलीसडकबाट पक्राउ गरेको हो ।

उच्च अदालत पाटन ललितपुरको २०७८ कात्तिक १४ गतेको फैसलाले उनलाई २० लाख रूपैयाँ जरिवाना, ७ दिन कैद र ८० हजार रूपैयाँ क्षतिपूर्ती भराउने सजाय ठहर भएको थियो । उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौं पठाइएकोमा अदालतको आदेशानुसार कैद भुक्तानीको लागि कारागार कार्यालय डिल्लीबजार पठाइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बझाङ भूकम्प पीडितलाई राहत दिन निर्देशन भइसकेको छ : प्रधानमन्त्री
बझाङ भूकम्प पीडितलाई राहत दिन निर्देशन भइसकेको छ : प्रधानमन्त्री
प्रदेश अस्पताल सुर्खेतमा २५ लाख भ्रष्टाचार, लेखा अधिकृतसहित ३ जनाविरुद्ध मुद्दा
प्रदेश अस्पताल सुर्खेतमा २५ लाख भ्रष्टाचार, लेखा अधिकृतसहित ३ जनाविरुद्ध मुद्दा
आज विभिन्न कार्यक्रम गरी देशभर हनुमान जन्मजयन्ती मनाइँदैः
आज विभिन्न कार्यक्रम गरी देशभर हनुमान जन्मजयन्ती मनाइँदैः
नेपालीको महान् पर्व बडादशैं सुरु, आज घटस्थापना
नेपालीको महान् पर्व बडादशैं सुरु, आज घटस्थापना
सेना दिवस–२०८२ को समारोहमा प्रधानमन्त्री कार्की सहभागी
सेना दिवस–२०८२ को समारोहमा प्रधानमन्त्री कार्की सहभागी
राप्रपाका संघ र प्रदेशका सबै सांसदले दिए राजीनामा
राप्रपाका संघ र प्रदेशका सबै सांसदले दिए राजीनामा
एकै महिनामा भित्रियो १ खर्ब ६५ अर्ब रेमिट्यान्स
एकै महिनामा भित्रियो १ खर्ब ६५ अर्ब रेमिट्यान्स
निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन
निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन
प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
प्रधानमन्त्री केपी शर्मा ओली चीन प्रस्थान
प्रधानमन्त्री केपी शर्मा ओली चीन प्रस्थान