२७५० अंकमा झर्‍यो सेयर बजार, बढ्यो कारोबार

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, मंसिर १९, २०८१
|
|
३८ पटक हेरिएको
Shares
२७५० अंकमा झर्‍यो सेयर बजार, बढ्यो कारोबार

सारांश

  • बुधबार सेयर बजारको परिसूचक नेप्से २४.
  • ९७ अंक घटेको छ ।
  • सो अंकको गिरावटपछि २७५० अंकमा कायम भएको छ ।

१९ मंसिर, काठमाडौं । बुधबार सेयर बजारको परिसूचक नेप्से २४.९७ अंक घटेको छ । सो अंकको गिरावटपछि २७५० अंकमा कायम भएको छ । बजार घट्दा कारोबार रकम भने बढेको छ । अघिल्लो दिन ८ अर्ब ५२ करोडको कारोबार भएकोमा आज ९ अर्ब १३ करोडको भयो ।

१०४ कम्पनीको मूल्य बढ्दा १३२ को घट्यो भने ८ को स्थिर रह्यो । अघिल्लो दिनसम्म उच्च दरले बढेको व्यापार समूह आज सबैभन्दा धेरै ८.७ प्रतिशत घट्यो । विशाल बजार कम्पनीको मूल्य ९.१७ प्रतिशत घटेपछि व्यापार समूह ८.७२ प्रतिशत घट्यो । त्यस्तै बैंकिङ ०.३४, विकास बैंक १.९४, फाइनान्स १.२४, होटल ०.४०, जीवन बीमा १.५०, लगानी ०.०२, निर्जीवन बीमा ०.३३, अन्य ०.७४ प्रतिशत घटे । माइक्रोफाइनान्स ०.१२, उत्पादन ०.१४ र हाइड्रोपावर समूह ०.५९ प्रतिशत बढे ।

खानीखोला हाइड्रोपावर, जोशी हाइड्रोपावर र रिभर फल्स पावरको मूल्य १० प्रतिशत बढ्यो । इङ्वा हाइड्रोपावरको ९.७, स्वाभिमान लघुवित्तको ९.४, अपरहेवाखोलाको ८.७, माथिल्लो मैलुङखोला जलविद्युतको ८.३, सूर्योदय लघुवित्तको ७.८ प्रतिशत मूल्य बढ्यो । सपोर्ट माइक्रोफाइनान्स र लाइफ इन्स्योरेन्स कर्पोरेसनको मूल्य १० प्रतिशत घट्यो । विशाल बजार कम्पनीको मूल्य ९.१७, नेपाल फाइनान्सको ५.०१, सुपरमादी हाइड्रोपावरको ४.५ प्रतिशत मूल्य घट्यो ।

कारोबार रकमका आधारमा जोशी हाइड्रोपावर, एनआरएन इन्फ्रास्ट्रक्चर, आँखुखोला जलविद्युत्, सानिमा माइ हाइड्रोपावर र रसुवागढी हाइड्रोपावर क्रमशः अगाडि रहे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दसैंको मुखमा ठाउँ-ठाउँमा पहिरो, त्रासैत्रासमा यात्रा
दसैंको मुखमा ठाउँ-ठाउँमा पहिरो, त्रासैत्रासमा यात्रा
सहकारीका साना बचतकर्ताको बचत फिर्ता सय दिनभित्रै थाल्ने सरकारको घोषणा
सहकारीका साना बचतकर्ताको बचत फिर्ता सय दिनभित्रै थाल्ने सरकारको घोषणा
सरकार जनता र सदनप्रति अनुत्तरदायी बनेको छ :अध्यक्ष राई
सरकार जनता र सदनप्रति अनुत्तरदायी बनेको छ :अध्यक्ष राई
स्याङ्जाको कृषक समूहले बेच्यो ८७ लाखको सुन्तला
स्याङ्जाको कृषक समूहले बेच्यो ८७ लाखको सुन्तला
आजको मौसम : पहाडी र हिमाली भूभागका केहि स्थानहरूमा वर्षाको सम्भावना
आजको मौसम : पहाडी र हिमाली भूभागका केहि स्थानहरूमा वर्षाको सम्भावना
सीमा क्षेत्रका समस्या समाधानमा दुई पक्षीय प्रयास भइरहेको छ : गृहमन्त्री
सीमा क्षेत्रका समस्या समाधानमा दुई पक्षीय प्रयास भइरहेको छ : गृहमन्त्री
देशभर पानी पर्ने, चार प्रदेशमा भारी’ वर्षाको सम्भावना
देशभर पानी पर्ने, चार प्रदेशमा भारी’ वर्षाको सम्भावना
दिल्लीमा ४ तले भवन भत्कियो, उद्धार कार्य जारी, एक बालिकाको शव भेटियो
दिल्लीमा ४ तले भवन भत्कियो, उद्धार कार्य जारी, एक बालिकाको शव भेटियो
रास्वपाको केन्द्रीय समिति बैठक आज बस्दै
रास्वपाको केन्द्रीय समिति बैठक आज बस्दै
दशरथचन्दका पाँच विद्यालयमा आयुर्वेद शिक्षा
दशरथचन्दका पाँच विद्यालयमा आयुर्वेद शिक्षा