मकवानपुरमा यात्रुवहाक बस दुर्घटना, २२ जना घाइते

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, मंसिर १९, २०८१
|
|
३१ पटक हेरिएको
Shares
मकवानपुरमा यात्रुवहाक बस दुर्घटना, २२ जना घाइते

सारांश

  • बस दुर्घटनामा २२ जना घाइते भएका छन्।
  • बुधबार बिहान  हेटौडाबाट छतिवनतर्फ जाँदै गरेको बा ५ ख ६६५३ नम्बरको बस अनियन्त्रित भइ दुर्घटना हुँदा २२ जना घाइते भएको मकवान प्रहरीले जानकारी दिएको छ।
  •  घाइतेहरूको उद्दार गरी उपचारका लागि  हेटौडा अस्पताल पठाइएको छ।

१९ मंसिर, हेटौडा : मकवानपुरको बकैया गाउँपालिका-५ तिनतलेस्थित धरान-चतरा सडकखण्डमा बस दुर्घटना भएको छ। बस दुर्घटनामा २२ जना घाइते भएका छन्।

बुधबार बिहान  हेटौडाबाट छतिवनतर्फ जाँदै गरेको बा ५ ख ६६५३ नम्बरको बस अनियन्त्रित भइ दुर्घटना हुँदा २२ जना घाइते भएको मकवान प्रहरीले जानकारी दिएको छ।  घाइतेहरूको उद्दार गरी उपचारका लागि  हेटौडा अस्पताल पठाइएको छ। बस चालक ४५ वर्षीय टिकाराम लामालाई प्रहरीले नियन्त्रणमा लिएको छ। बसमा ३७ जना यात्रुहरूको जनाइएको छ। घटनाको थप विवरण आउन बाँकी छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विदेशमा दुःख गर्नुभन्दा रुद्राक्षका सामग्री बनाएर बिक्री गर्न सजिलो
विदेशमा दुःख गर्नुभन्दा रुद्राक्षका सामग्री बनाएर बिक्री गर्न सजिलो
कांग्रेस संसदीय दलको बैठक बस्दै
कांग्रेस संसदीय दलको बैठक बस्दै
नेवार समुदायले आज म्हः पूजा गर्दै
नेवार समुदायले आज म्हः पूजा गर्दै
आजबाट उपत्यका बाहिर जाने सवारी साधन नयाँ बसपार्कबाट मात्रै छुट्ने 
आजबाट उपत्यका बाहिर जाने सवारी साधन नयाँ बसपार्कबाट मात्रै छुट्ने 
नागढुंगा–सिस्नेखोला सुरुङमार्ग साउनदेखि सञ्चालनमा ल्याउने तयारी
नागढुंगा–सिस्नेखोला सुरुङमार्ग साउनदेखि सञ्चालनमा ल्याउने तयारी
भूमि विधेयक संविधान विपरीत छ, अदालतमा मुद्दा परे बदर हुन्छ : उपेन्द्र यादव
भूमि विधेयक संविधान विपरीत छ, अदालतमा मुद्दा परे बदर हुन्छ : उपेन्द्र यादव
तीन दिने कार्यक्रम तय गरेर लुम्बिनीमा भण्डारी, राजनीतिक भेटघाट तीव्र
तीन दिने कार्यक्रम तय गरेर लुम्बिनीमा भण्डारी, राजनीतिक भेटघाट तीव्र
वार्ता असफल भएपछि अमेरिका फर्किए उपराष्ट्रपति भान्स
वार्ता असफल भएपछि अमेरिका फर्किए उपराष्ट्रपति भान्स
मन्त्रिपरिषद् बैठकका ११ वटा निर्णयहरू सार्वजनिक
मन्त्रिपरिषद् बैठकका ११ वटा निर्णयहरू सार्वजनिक
बीमा र धितोपत्र कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
बीमा र धितोपत्र कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ