आईपीएल अक्सन : १५ करोड ७५ लाखमा बिक्री भए जस बटलर
९ मंसिर , इंग्ल्याण्डका विकेट किपर ब्याट्सम्यान जस बटलर १५ करोड ७५ लाखमा रुपैयाँमा बिक्री भएका छन् ।
आईपीएलको लागि आइतबार भएको लिलामीमा बटलरलाई गुजरात टाइटन्सले १५ करोड ७५ लाख रुपैयाँमा किनेको हो ।बटलर यस अघि राजस्थान रोयल्समा आबद्ध थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment