सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!

सर्वोच्चमा दुर्गा प्रसाईँले गराए बन्दी प्रत्यक्षीकरणको रिट दर्ता

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, मंसिर ७, २०८१
|
|
६० पटक हेरिएको
Shares
सर्वोच्चमा दुर्गा प्रसाईँले गराए बन्दी प्रत्यक्षीकरणको रिट दर्ता

सारांश

  • शुक्रबार प्रसाईँको कानुन व्यवसायीहरूले सर्वोच्च अदालत पुगेर रिट दर्ता गराएका हुन्।
  • गैर कानुनी रूपमा थुनामा राखिएको भन्दै प्रसाईँले आफ्नो कानुनी व्यवसायी मार्फत रिट दर्ता गराएको सर्वोच्चका प्रवक्ता अच्युत कुईकेलले जानकारी दिए।
  • कुईकेलले भने, ‘बन्दी प्रत्यक्षीकरणमा उहाँको रिट दर्ता भएको छ।

७ मंसिर,मेडिकल व्यवसायी दुर्गा प्रसाईँले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दर्ता गराएका छन्। शुक्रबार प्रसाईँको कानुन व्यवसायीहरूले सर्वोच्च अदालत पुगेर रिट दर्ता गराएका हुन्।

गैर कानुनी रूपमा थुनामा राखिएको भन्दै प्रसाईँले आफ्नो कानुनी व्यवसायी मार्फत रिट दर्ता गराएको सर्वोच्चका प्रवक्ता अच्युत कुईकेलले जानकारी दिए।कुईकेलले भने, ‘बन्दी प्रत्यक्षीकरणमा उहाँको रिट दर्ता भएको छ। रिटको पेसी आइतबारका लागि तोकिएको छ।’ केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले प्रसाईँलाई मंसिर ४ मा पक्राउ गरेर विद्युतीय कारोबार ऐनमा अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

२७ वटा हराएका दुई पाङग्रे सवारी साधन प्रहरीद्वारा धनीलाई हस्तान्तरण

चाँदनीको हत्या घटनामा ६ जनाविरुद्ध मुद्दा

कुनै बहानामा चिकित्सकलाई न्यूनतमभन्दा कम तलब दिन पाइँदैन : प्रधानमन्त्री

प्रधानमन्त्री ओलीले बोलाए चिकित्सा शिक्षा आयोगको बैठक

काठमाडौं–२ मा रास्वपाका सुनिल केसी विजयी

हरिहरनाथ–मुक्तिनाथ साँस्कृतिक यात्राले नेपाल–भारतको सम्बन्धमा नयाँ आयाम थपिने

इरानलाई लक्षित सैन्य कारबाहीको विरुद्ध रोममा प्रदर्शन

जंगलमा लगेर प्रेमीकाको हत्या, इँटा भट्टामा लुकेर बसेका प्रेमी पक्राउ

कार्यदल बैठकमा अध्यक्ष ओलीको राजीनामा कहीँ कतै नमाग्ने सहमति भयो: महेश बस्नेत

राष्ट्रिय योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठान खारेज होइन, सुधार गरौं : प्रधानमन्त्री