छविलाल जोशीलाई बयानका लागि काठमाडौं ल्याइयो, रविलाई केही दिनपछि

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, मंसिर ५, २०८१
|
|
२८ पटक हेरिएको
Shares
छविलाल जोशीलाई बयानका लागि काठमाडौं ल्याइयो, रविलाई केही दिनपछि

सारांश

  • सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्व डीआईजी छविलाल जोशीलाई बयानका लागि काठमाडौं ल्याइएको छ ।
  • हिजो नै उनलाई बयानका लागि पोखराबाट काठमाडौं ल्याइएको काठमाडौं प्रहरी प्रमुख वसन्त रजौरेले जानकारी दिए ।
  • कुमार रम्तेलको बयान सकेर पोखरा पठाइएलगत्तै जोशीलाई बयानका लागि ल्याइएको हो ।

५ मंसिर काठमाडौं ।

सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्व डीआईजी छविलाल जोशीलाई बयानका लागि काठमाडौं ल्याइएको छ । हिजो नै उनलाई बयानका लागि पोखराबाट काठमाडौं ल्याइएको काठमाडौं प्रहरी प्रमुख वसन्त रजौरेले जानकारी दिए ।

कुमार रम्तेलको बयान सकेर पोखरा पठाइएलगत्तै जोशीलाई बयानका लागि ल्याइएको हो । गोर्खा मिडिया नेटवर्कमा आएको सहकारीको रकमबारे अनुसन्धान गर्न जोशीलाई पक्राउ गरिएको थियो ।

सोही प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेलाई जोशीको बयानपछि मात्रै ल्याउने तयारी काठमाडौं प्रहरीको छ । रविसहितका केही व्यक्तिलाई पक्राउ गर्न काठमाडौंबाट पनि पक्राउ पूर्जी जारी भइसकेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अमेरिका मध्यपूर्वमा अल्झिँदा चीनले ताइवानमाथि आक्रमण गर्ला ?
अमेरिका मध्यपूर्वमा अल्झिँदा चीनले ताइवानमाथि आक्रमण गर्ला ?
क्रिकेट, ब्याडमिन्टन र पौडी प्रतियोगिताका सञ्चालन गर्न महानगरपालिका र विधागत संघहरुका बिच सम्झौता
क्रिकेट, ब्याडमिन्टन र पौडी प्रतियोगिताका सञ्चालन गर्न महानगरपालिका र विधागत संघहरुका बिच सम्झौता
आर्थिक लेनदेनको आशंकामा प्रहरीको भैंसेपाटी प्रभाग इन्चार्जलाई निलम्बन गर्न सिफारिस
आर्थिक लेनदेनको आशंकामा प्रहरीको भैंसेपाटी प्रभाग इन्चार्जलाई निलम्बन गर्न सिफारिस
उखु किसानको भुक्तानी तत्काल समाधान गर्न सांसद अमरेश सिंहको माग
उखु किसानको भुक्तानी तत्काल समाधान गर्न सांसद अमरेश सिंहको माग
आज ३ संसदीय समितिका बैठक बस्दै
आज ३ संसदीय समितिका बैठक बस्दै
ट्यांकीभित्र मृत भेटिएकी दुर्गाको हत्यामा उनकै १५ वर्षीय दाइको संलग्नता ! यसरी परे पक्राउ
ट्यांकीभित्र मृत भेटिएकी दुर्गाको हत्यामा उनकै १५ वर्षीय दाइको संलग्नता ! यसरी परे पक्राउ
इनिशा बिक ह*त्या प्रकरण : सकिएन अनुसन्धान, उठेन श*व
इनिशा बिक ह*त्या प्रकरण : सकिएन अनुसन्धान, उठेन श*व
सभामुखलाई जानकारी गराएर अमेरिका गएकी थिइन् उपसभामुख
सभामुखलाई जानकारी गराएर अमेरिका गएकी थिइन् उपसभामुख
सुर्खेतमा क्षमताभन्दा धेरै यात्रु बोकेका १५ वटा रात्रिकालीन बस प्रहरी नियन्त्रणमा
सुर्खेतमा क्षमताभन्दा धेरै यात्रु बोकेका १५ वटा रात्रिकालीन बस प्रहरी नियन्त्रणमा
बुल्दीखोलामा पुल निर्माण
बुल्दीखोलामा पुल निर्माण