२६ जेष्ठ २०८२, आईतवार

आज माओवादी केन्द्रको बैठक बस्दै

 

४ मंसिर, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दै छ । यसअघि सोमबार बस्ने भनिएको बैठक पूर्वसभामुख दमननाथ ढुङ्गानाको निधन लगायत कारण बैठक स्थगित भएको थियो ।

आज अपराहन्न ४ बजे बस्ने बैठकमा स्थानीय तह उपनिर्वाचन, विधान संशोधन, पालिका सम्मेलन, केन्द्रीय समितिको बैठक र पार्टीको विधानलगायतमा छलफल गर्ने एजेण्डा रहेको बताइएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment