पूर्वसभामुख दमननाथ ढुंगानाको निधन
२ मंसिर, पूर्वसभामुख दमननाथ ढुंगानाको निधन भएको छ । काठमाडाैंको फ्रन्टलाइन अस्पतालमा उपचारको क्रममा आइतबार उनको निधन भएको पारिवारिक स्राेतले जानकारी दिएको छ ।
उनको कलेजाेसम्बन्धी राेगको उपचार चलिरहेको थियो । २०४६ सालमा प्रजाततन्त्र पुनर्स्थापनापछि बनेको संसदमा उनी सभामुख भएका थिए । उनी २०४८ सालदेखि २०५१ सम्म सभामुख थिए । वरिष्ठ अधिवक्तासमेत रहेका ढुंगानाले तत्कालीन विद्रोही माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन पनि विशेष भूमिका खेलेका थिए ।
Related posts:
सांसदको प्रश्नमा प्रधानमन्त्रीको जवाफः ‘भ्रष्टाचार गर्दिन, गर्न दिन्न’
वैदेशिक रोजगारबाट फर्किएकाहरुको पुँजी र सीपलाई उत्पादनमूलक क्षेत्रमा प्रयोग गर्ने सरकारको नीति छः प्...
संविधान कार्यान्वयनको राम्रो समीक्षा गरेर मात्रै संविधान संशोधनः अध्यक्ष दाहाल
संसद्मा रामहरिले सुनाए खानेपानीमन्त्री हराएको सूचना
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment