पाकिस्तानविरुद्ध अस्ट्रेलियाको लगातार दोस्रो जित

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, मंसिर १, २०८१
|
|
२० पटक हेरिएको
Shares
पाकिस्तानविरुद्ध अस्ट्रेलियाको लगातार दोस्रो जित

सारांश

  • अस्ट्रेलियाले पाकिस्तानविरुद्धको टी-२० सिरिजमा लगातार दोस्रो जित हासिल गरेको छ ।
  • शनिबार सम्पन्न दोस्रो टी-२० खेलमा अस्ट्रेलियाले पकिस्तानलाई १३ रनले पराजित गरेको हो ।
  • अस्ट्रेलियाले दिएको १४८ रनको लक्ष्य पछाएको पाकिस्तानले १९.

 

१ मंसिर, काठमाडौँ । अस्ट्रेलियाले पाकिस्तानविरुद्धको टी-२० सिरिजमा लगातार दोस्रो जित हासिल गरेको छ । शनिबार सम्पन्न दोस्रो टी-२० खेलमा अस्ट्रेलियाले पकिस्तानलाई १३ रनले पराजित गरेको हो ।

अस्ट्रेलियाले दिएको १४८ रनको लक्ष्य पछाएको पाकिस्तानले १९.४ ओभरमा अल आउट हुदै १३४ रन मात्र बनाएको थियो । यस अघि अस्ट्रेलियाले पहिला ब्याटिंग गर्दै २० ओभरमा ९ विकेट गुमाउदै १४७ रन बनाएको थियो । योसँगै ३ खेलको सिरिज अस्ट्रेलियाले एक खेल अघि नै २-० ले जितेको छ । अब सिरिजको तेस्रो तथा अन्तिम खेल सोमबार हुने छ ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?