पाकिस्तानविरुद्ध अस्ट्रेलियाको लगातार दोस्रो जित

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, मंसिर १, २०८१
|
|
८५ पटक हेरिएको
Shares
पाकिस्तानविरुद्ध अस्ट्रेलियाको लगातार दोस्रो जित

सारांश

  • अस्ट्रेलियाले पाकिस्तानविरुद्धको टी-२० सिरिजमा लगातार दोस्रो जित हासिल गरेको छ ।
  • शनिबार सम्पन्न दोस्रो टी-२० खेलमा अस्ट्रेलियाले पकिस्तानलाई १३ रनले पराजित गरेको हो ।
  • अस्ट्रेलियाले दिएको १४८ रनको लक्ष्य पछाएको पाकिस्तानले १९.

१ मंसिर, काठमाडौँ । अस्ट्रेलियाले पाकिस्तानविरुद्धको टी-२० सिरिजमा लगातार दोस्रो जित हासिल गरेको छ । शनिबार सम्पन्न दोस्रो टी-२० खेलमा अस्ट्रेलियाले पकिस्तानलाई १३ रनले पराजित गरेको हो ।

अस्ट्रेलियाले दिएको १४८ रनको लक्ष्य पछाएको पाकिस्तानले १९.४ ओभरमा अल आउट हुदै १३४ रन मात्र बनाएको थियो । यस अघि अस्ट्रेलियाले पहिला ब्याटिंग गर्दै २० ओभरमा ९ विकेट गुमाउदै १४७ रन बनाएको थियो । योसँगै ३ खेलको सिरिज अस्ट्रेलियाले एक खेल अघि नै २-० ले जितेको छ । अब सिरिजको तेस्रो तथा अन्तिम खेल सोमबार हुने छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

लहानमा राष्ट्रिय स्वतन्त्र पार्टीप्रति आकर्षण बढ्दो, ६३ जना विभिन्न पार्टी परित्याग गरी पार्टी प्रवेश।
लहानमा राष्ट्रिय स्वतन्त्र पार्टीप्रति आकर्षण बढ्दो, ६३ जना विभिन्न पार्टी परित्याग गरी पार्टी प्रवेश।
शिवनगर रुद्र महायज्ञमा रक्षा मन्त्री उप्रेती द्वारा पुष्प वर्षा
शिवनगर रुद्र महायज्ञमा रक्षा मन्त्री उप्रेती द्वारा पुष्प वर्षा
प्रहरी विधेयकमा ५१ संशोधन प्रस्ताव दर्ता
प्रहरी विधेयकमा ५१ संशोधन प्रस्ताव दर्ता
रिङ्कु सदालाई न्याय दिलाउन सहयोग गर्ने अध्यक्ष प्रचण्डको प्रतिबद्धता
रिङ्कु सदालाई न्याय दिलाउन सहयोग गर्ने अध्यक्ष प्रचण्डको प्रतिबद्धता
मनाङमा ३.८ को भूकम्प
मनाङमा ३.८ को भूकम्प
सम्झौतामा हस्ताक्षरपछि जेनजी आन्दोलनमा तनाव, प्रधानमन्त्री कार्यालयमै चर्को विवाद
सम्झौतामा हस्ताक्षरपछि जेनजी आन्दोलनमा तनाव, प्रधानमन्त्री कार्यालयमै चर्को विवाद
मिथिलाञ्चलसहित तराई मधेशमा आज अन्नकुट मनाइँदै
मिथिलाञ्चलसहित तराई मधेशमा आज अन्नकुट मनाइँदै
रुबी साहको हत्या आरोपमा पक्राउ परेका पासवानको मृत्यु
रुबी साहको हत्या आरोपमा पक्राउ परेका पासवानको मृत्यु
१४ कम्पनी कालोसूचीमा, ८ माथि कारबाही
१४ कम्पनी कालोसूचीमा, ८ माथि कारबाही
यस्ता छन् मन्त्रिपरिषद् बैठकका ६ निर्णय
यस्ता छन् मन्त्रिपरिषद् बैठकका ६ निर्णय
गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध

नेपाली मिति लोड हुँदैछ...