एक लाख १५ हजार नगदसहित १२ जुवाडे पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, कार्तिक २७, २०८१
|
|
४८ पटक हेरिएको
Shares
एक लाख १५ हजार नगदसहित १२ जुवाडे पक्राउ

सारांश

  • राजु श्रेष्ठ, शंकर विक, सुमन परियार, भुगोल कोइराला, रामबहादुर मालबुल, मनोज श्रेष्ठ, किसानबहादुर गुरुङ, नविन थापा, विनोद कोइराला, ढालबहादुर राना, निमबहादुर घले र दिपेश सुनारलाई प्रहरीले पक्राउ गरेको हो ।
  • हारजित हुने गरी जुवा कौडा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी इन्द्रप्रसाद सुवेदीले बताए ।
  • जुवा खालबाट नगद एक लाख १५ हजार ३ सय ८० रुपैयाँ, १ थान वोर्ड र कौडा गोटी १८ थान बरामद गरिएको प्रहरीले जनाएको छ ।

२७ कार्तिक, गोरखा — गोरखा नगरपालिका–६ बाट प्रहरीले एक लाख १५ हजार नगदसहित १२ जुवाडेलाई पक्राउ गरेको छ । राजु श्रेष्ठ, शंकर विक, सुमन परियार, भुगोल कोइराला, रामबहादुर मालबुल, मनोज श्रेष्ठ, किसानबहादुर गुरुङ, नविन थापा, विनोद कोइराला, ढालबहादुर राना, निमबहादुर घले र दिपेश सुनारलाई प्रहरीले पक्राउ गरेको हो ।

हारजित हुने गरी जुवा कौडा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी इन्द्रप्रसाद सुवेदीले बताए । जुवा खालबाट नगद एक लाख १५ हजार ३ सय ८० रुपैयाँ, १ थान वोर्ड र कौडा गोटी १८ थान बरामद गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका विरुद्ध मंगलबार जुवासम्बन्धी कसुर शीर्षकमा मुद्दा दर्ता गरी जिल्ला प्रशासन कार्यालयबाट म्याद थप अनुमति लिएर अनुसन्धान भएको पनि प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गोसाइँकुण्डमा स्नान गर्न भक्तजनको आगमन सुरू
गोसाइँकुण्डमा स्नान गर्न भक्तजनको आगमन सुरू
सामान्य प्रशासन मन्त्रालयलाई सचेत पत्र
सामान्य प्रशासन मन्त्रालयलाई सचेत पत्र
स्वास्थ्य मन्त्रीलाई हर्कको प्रश्न : कार्यकर्ताको भवनलाई तीन करोड दिनेले सिटी अस्पताललाई कति दिन्छौँ ?
स्वास्थ्य मन्त्रीलाई हर्कको प्रश्न : कार्यकर्ताको भवनलाई तीन करोड दिनेले सिटी अस्पताललाई कति दिन्छौँ ?
तीन दिनका लागि एनटीसीको भ्वाइस कल र इन्टरनेट सेवा निःशुल्क
तीन दिनका लागि एनटीसीको भ्वाइस कल र इन्टरनेट सेवा निःशुल्क
‘गोल्ड कार्ड’ भिसा बाँड्ने ट्रम्पको उद्घोष, ५० लाख डलरमा खरिद गर्न सकिने
‘गोल्ड कार्ड’ भिसा बाँड्ने ट्रम्पको उद्घोष, ५० लाख डलरमा खरिद गर्न सकिने
आज कुन विदेशी मुद्राको भाउ कति ?
आज कुन विदेशी मुद्राको भाउ कति ?
९६ दिनदेखि माइतीघरमा न्याय खोज्दै सर्लाहीका महतो दम्पती
९६ दिनदेखि माइतीघरमा न्याय खोज्दै सर्लाहीका महतो दम्पती
क्षतिपूर्ति माग्दै जिल्ला प्रशासन कार्यालय रामेछापमा घेराउ : बस दुर्घटनाका पीडितमाथि अश्रु ग्याँस र हवाई फायर
क्षतिपूर्ति माग्दै जिल्ला प्रशासन कार्यालय रामेछापमा घेराउ : बस दुर्घटनाका पीडितमाथि अश्रु ग्याँस र हवाई फायर
पार्टी एकताबारे प्रचण्ड : बाबुरामको दिमागै छैन, के एकता गर्नु
पार्टी एकताबारे प्रचण्ड : बाबुरामको दिमागै छैन, के एकता गर्नु
थाइल्यान्डमा बाढी : नौ जनाको मृत्यु, हजारौं विस्थापित
थाइल्यान्डमा बाढी : नौ जनाको मृत्यु, हजारौं विस्थापित