नेपालले १७८ रन बनाउँदा भारतविरुद्धको खेल वर्षाले अवरुद्ध

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, भाद्र १८, २०८०
|
|
३६ पटक हेरिएको
Shares
नेपालले १७८ रन बनाउँदा भारतविरुद्धको खेल वर्षाले अवरुद्ध

सारांश

  • ३७.
  • ५ ओभरको खेल चलिरहँदा वर्षा भएपछि खेल अवरुद्ध भएको हो।
  • नेपालले ३७.

एसिया कपअन्तर्गत नेपाल र भारतबीचको खेल वर्षाले अवरुद्ध भएको छ। ३७.५ ओभरको खेल चलिरहँदा वर्षा भएपछि खेल अवरुद्ध भएको हो।

नेपालले ३७.५ ओभरको समाप्तिमा ६ विकेटको क्षतिमा १७८ रन बनाएको छ। नेपालका लागि दीपेन्द्र सिंह ऐरी २७ र सोमपाल कामी ११ रनमा अविजित छन्। यसअघि गुल्शन झा २३, आशिफ शेख ५८ रन, कुशल भुर्तेल ३८ रन, भीम सार्की ७ रन, रोहित पौडेल ५ रन र कुशल मल्ल २ रनमा आउट भएका थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चारदेशीय टी-२०; ललितले लिए एकै ओ‌भरमा दुई विकेट, पानी परेपछि रोकियो खेल

सवारी दुर्घटनामा परी झापामा ४ महिनामा १७ जनाको मृ*त्यु

केपी ओली अब एमालेको अध्यक्ष हुनुभयो, म पनि उपमहासचिव भएँ : विष्णु पौडेल

विशेष अदालत पुगे पूर्वप्रधानमन्त्री नेपाल

सरकारले बन्द गर्ने निर्णय गरेपछि सम्पर्कमा आयो फेसबुक

जेनजीको नाममा ‘नेपालविरुद्धको भयावह षड्यन्त्र’ भयो : ओली

नेपाल प्रहरीको नवप्रवर्द्धनात्मक कार्य अन्तर्गत “नागरिक प्रहरी पुस्तकालय” को शुभारम्भ तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

पछिल्लो २४ घण्टामा ५२१ सवारीचालक कारबाहीमा

खानेपानीको दिगो समाधान गर्न ठूला जलाशययुक्त आयोजनाको सम्भाव्यता अध्ययन भइरहेको छ : मन्त्री यादव

दसैँमा सर्वोच्च अदालतमा बन्दीको रिट सुनुवाइ हुने