मलंगवा नगरपालिकामा भोली शोक बिदा

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, कार्तिक २६, २०८१
|
|
६७ पटक हेरिएको
Shares
मलंगवा नगरपालिकामा भोली शोक बिदा

सारांश

  • मलंगवा नगरपालिकाले भोलि शोक बिदा दिने भएको छ।
  • नगरपालिकामा कार्यरत ना.
  • सु.

२६ कार्तिक , सर्लाही । मलंगवा नगरपालिकाले भोलि शोक बिदा दिने भएको छ। नगरपालिकामा कार्यरत ना. सु. प्रमोद रायको निधनमा भोलि मंगलबार एक दिन शोक बिदा दिने निर्णय गरेको हो ।नगरपालिकाका प्रमुख नागेन्द्र प्रसाद यादवले सोमबार जारी गरेको विज्ञप्तिमा रायको निधनप्रति गहिरो समवेदना व्यक्त गर्दै मृत आत्माको चिर शान्तिको कामना गरिएको छ। साथै, शोकाकुल परिवारलाई यो दुःख सहन गर्ने धैर्य प्रदान गरुन् भनी ईश्वरसँग प्रार्थना गरिएको छ।

यस शोकको समयमा भोली मंगलबार नगरपालिका मातहतका सबै कार्यालयहरूले आकस्मिक सेवा बाहेक अन्य सेवाहरू बन्द राखिने जानकारी दिइएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?