सल्यान मिनी ट्रक दुर्घटना : मृतकको संख्या चार पुग्यो

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, कार्तिक १३, २०८१
|
|
३६ पटक हेरिएको
Shares
सल्यान मिनी ट्रक दुर्घटना : मृतकको संख्या चार पुग्यो

सारांश

  • सोमबार सल्यानमा भएको मिनी ट्रक दुर्घटनामा परी मृत्यु हुनेको संख्या चार पुगेको छ ।
  • चालक २४ वर्षीय मानबहादुर भण्डारीको मृत्यु भएसँगै मृतकको संख्या चार पुगेको हो ।
  • १४ वर्षीय गोवर्द्धन खड्का, १२ वर्षीय डिल्ली भण्डारी र १३ वर्षीय सृजना बस्नेतको बाटोमै मृत्यु भएको थियो ।

१३ कार्तिक, सुर्खेत । सोमबार सल्यानमा भएको मिनी ट्रक दुर्घटनामा परी मृत्यु हुनेको संख्या चार पुगेको छ । चालक २४ वर्षीय मानबहादुर भण्डारीको मृत्यु भएसँगै मृतकको संख्या चार पुगेको हो ।

१४ वर्षीय गोवर्द्धन खड्का, १२ वर्षीय डिल्ली भण्डारी र १३ वर्षीय सृजना बस्नेतको बाटोमै मृत्यु भएको थियो ।चालक भण्डारीको दाङको तुल्सीपुर राप्ति अस्पतालमा राती मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता रेशम बहादुर खत्रीले  बताए ।

सोमबार अपराह्न कपुरकोट गाउँपालिका–६, सिनबाङको दुबेदेबाट धान र पराल बोकेर छाप्नेटातर्फ जाँदै गरेको रा१ख २४०२ नम्बरको मिनी ट्र«क सडकबाट १५० मिटर तल खसेको थियो । दुर्घटनामा घाइते भएका ७ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अमेरिकाको एक विद्यालयमा गोली चल्दा दुई जनाको ज्यान गयो
अमेरिकाको एक विद्यालयमा गोली चल्दा दुई जनाको ज्यान गयो
लागऔषधसहित ३ जना पक्राउ
लागऔषधसहित ३ जना पक्राउ
वार्ता असफल भएपछि अमेरिका फर्किए उपराष्ट्रपति भान्स
वार्ता असफल भएपछि अमेरिका फर्किए उपराष्ट्रपति भान्स
महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै देउवा र खड्का पुगे सर्वोच्च
महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै देउवा र खड्का पुगे सर्वोच्च
उदयपुरमा पाउरोटी फ्याक्ट्रीलाई दश हजार जरिवाना
उदयपुरमा पाउरोटी फ्याक्ट्रीलाई दश हजार जरिवाना
जिल्ला प्रहरी परिसर काठमाडौंले बुझायो तीनकुने घटनाको अनुसन्धान, आइतबारमात्रै मुद्दा दर्ता हुने
जिल्ला प्रहरी परिसर काठमाडौंले बुझायो तीनकुने घटनाको अनुसन्धान, आइतबारमात्रै मुद्दा दर्ता हुने
बाढीपहिरोबाट २५ जिल्ला प्रभावित, १३ जनाको मृत्यु
बाढीपहिरोबाट २५ जिल्ला प्रभावित, १३ जनाको मृत्यु
प्रमुख ५ दलका सचेतकहरूसँग सभामुखको छलफल जारी
प्रमुख ५ दलका सचेतकहरूसँग सभामुखको छलफल जारी
वीरगंज घटनाका उपद्रवीमाथि कानूनी कारबाहीको माग गर्दै ज्ञापनपत्र
वीरगंज घटनाका उपद्रवीमाथि कानूनी कारबाहीको माग गर्दै ज्ञापनपत्र
अवैध रूपमा भारतमा बसिरहेको आरोपमा १५ विदेशी पक्राउ, डिपोर्टको तयारी
अवैध रूपमा भारतमा बसिरहेको आरोपमा १५ विदेशी पक्राउ, डिपोर्टको तयारी