Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

दोलखामा भूकम्पको धक्का

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, कार्तिक ११, २०८१
|
|
५६ पटक हेरिएको
Shares
दोलखामा भूकम्पको धक्का

सारांश

  • राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार गएराति साढे ११ बजे लामिडाँडा आसपास केन्द्रबिन्दु भएर ४.
  • ५ म्याग्निच्युडको भूकम्प गएको हो।
  • ‘यो केन्द्रबिन्दुभन्दा वरपरसम्म थाहा पाइन खालको भूकम्प हो’, केन्द्रका वरिष्ठ भूकम्पविद् डा.

११ कार्तिक,दोलखा केन्द्रबिन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार गएराति साढे ११ बजे लामिडाँडा आसपास केन्द्रबिन्दु भएर ४.५ म्याग्निच्युडको भूकम्प गएको हो।‘यो केन्द्रबिन्दुभन्दा वरपरसम्म थाहा पाइन खालको भूकम्प हो’, केन्द्रका वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारीले भने, ‘यो क्षति पुर्‍याउने खालको भूकम्प होइन।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अभिभावकको दबाबले खुल्न थाले इलामका सामुदायिक विद्यालय
अभिभावकको दबाबले खुल्न थाले इलामका सामुदायिक विद्यालय
वर्षासँगै रोशी खोलामा बाढी, बीपी राजमार्ग पुनः बन्द
वर्षासँगै रोशी खोलामा बाढी, बीपी राजमार्ग पुनः बन्द
छत्तीसगढमा पत्रकार हत्या प्रकरणः मुख्य आरोपित गिरफ्तार
छत्तीसगढमा पत्रकार हत्या प्रकरणः मुख्य आरोपित गिरफ्तार
अपरिहार्य छ लोकतन्त्र
अपरिहार्य छ लोकतन्त्र
तन्त्रमन्त्र गरी दुःख दिएको भन्दै ६ लाख सुपारी दिएर सिटी सफारी चालकको ह*त्या
तन्त्रमन्त्र गरी दुःख दिएको भन्दै ६ लाख सुपारी दिएर सिटी सफारी चालकको ह*त्या
नेपाल नेत्रज्योति संघको ४७औं स्थापना दिवसको अवसरमा निःशुल्क आँखा परीक्षण तथा चश्मा वितरण
नेपाल नेत्रज्योति संघको ४७औं स्थापना दिवसको अवसरमा निःशुल्क आँखा परीक्षण तथा चश्मा वितरण
१४औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरू सहभागी
१४औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरू सहभागी
आज विधायन व्यवस्थापन समितिको बैठक बस्दै
आज विधायन व्यवस्थापन समितिको बैठक बस्दै
पाँच महिनापछि सिरहा नगरपालिकाले पायो प्रमुख प्रशासकीय अधिकृत
पाँच महिनापछि सिरहा नगरपालिकाले पायो प्रमुख प्रशासकीय अधिकृत
वीरगञ्जमा भएको झडपमा परी एसपी र डीएसपीसहित घाइते, उपचार हुँदै
वीरगञ्जमा भएको झडपमा परी एसपी र डीएसपीसहित घाइते, उपचार हुँदै