सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!

मोटरसाइकल दुर्घटनामा झापामा दुईजनाको मृत्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, आश्विन २७, २०८१
|
|
४३ पटक हेरिएको
Shares
मोटरसाइकल दुर्घटनामा झापामा दुईजनाको मृत्यु

सारांश

  • पूर्व-पश्चिम राजमार्गअन्तरगत कमल गाउँपालिका-४ स्थित अमलडाँगीमा गएराति १२ बजे केर्खाबाट दमकतर्फ जाँदै गरेको को २७ प ३५१३ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना भएको थियो ।
  • दुर्घटना परी मोटरसाइकलमा सवार शिवसताक्षी नगरपालिका-८ निवासी ३३ वर्षीय अनिलकुमार लिम्बू र सोही मोटरसाइकलमा सवार सोही ठाउँका २० वर्षीय सोमराज लिम्बू गम्भीर घाइते भएका थिए ।
  • उनीहरूलाई तत्काल उपचारका लागि दमक अस्पताल लगिएको र चिकित्सकले चेकजाँचपछि दुवैजनालाई मृत घोषित गरेका थिए ।

 

२७ असोज, झापा: तीव्र गतिमा चलाएको मोटरसाइकल दुर्घटनामा परी झापामा दुईजनाको मृत्यु भएको छ ।

पूर्व-पश्चिम राजमार्गअन्तरगत कमल गाउँपालिका-४ स्थित अमलडाँगीमा गएराति १२ बजे केर्खाबाट दमकतर्फ जाँदै गरेको को २७ प ३५१३ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना भएको थियो । दुर्घटना परी मोटरसाइकलमा सवार शिवसताक्षी नगरपालिका-८ निवासी ३३ वर्षीय अनिलकुमार लिम्बू र सोही मोटरसाइकलमा सवार सोही ठाउँका २० वर्षीय सोमराज लिम्बू गम्भीर घाइते भएका थिए ।

उनीहरूलाई तत्काल उपचारका लागि दमक अस्पताल लगिएको र चिकित्सकले चेकजाँचपछि दुवैजनालाई मृत घोषित गरेका थिए । मोटरसाइकल प्रहरी चौकी केर्खाले नियन्त्रणमा लिइ थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

डिजिटल अधिकारमा एकपक्षीय नीति नै मुख्य चुनौती : तारानाथ दाहाल
डिजिटल अधिकारमा एकपक्षीय नीति नै मुख्य चुनौती : तारानाथ दाहाल
नेकपाले गर्यो निर्वाचन आयोग पुगेर सनाखत
नेकपाले गर्यो निर्वाचन आयोग पुगेर सनाखत
बजेटमा मनोमानी भएको भन्दै छानबिन समिति बनाउन कांग्रेसकै सांसदको माग
बजेटमा मनोमानी भएको भन्दै छानबिन समिति बनाउन कांग्रेसकै सांसदको माग
टिपरको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
टिपरको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कलैयाका बासिन्दाको खानेपानीसम्बन्धी समस्या समाधान हुने’
कलैयाका बासिन्दाको खानेपानीसम्बन्धी समस्या समाधान हुने’
धनुषा–१ बाट निर्वाचित मातृका यादवले पाए निवार्चन आयोगबाट प्रमाणपत्र
धनुषा–१ बाट निर्वाचित मातृका यादवले पाए निवार्चन आयोगबाट प्रमाणपत्र
धनराजलाई अनुसन्धान नगरी उन्मुक्ति  किन ?
धनराजलाई अनुसन्धान नगरी उन्मुक्ति  किन ?
पोखरा सडक महोत्सवको २७ औं संस्करण पुस १३ गतेदेखि
पोखरा सडक महोत्सवको २७ औं संस्करण पुस १३ गतेदेखि
मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया
मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया
रास्वपाको हस्ताक्षर अभियानमा हस्ताक्षर गरेका ट्राफिक प्रहरीका सई कमल खड्का हेडक्वार्टर तानिए
रास्वपाको हस्ताक्षर अभियानमा हस्ताक्षर गरेका ट्राफिक प्रहरीका सई कमल खड्का हेडक्वार्टर तानिए