२६ जेष्ठ २०८२, आईतवार

श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ

 

उदयपुर । आफ्नै श्रीमती २८ वर्षीया प्रमिला लामाको हत्या गरेको अभियोगमा ताप्ली गाउँपालिका-४ थाना गाउँ घर भई त्रियुगा नगरपालिका-६ जलजले पसल गरी बस्ने ३६ वर्षीय जंग बहादुर घिसिङ तामाङलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

जंग बहादुरले विवादको क्रममा खुकुरी प्रहार गरी प्रमिलाको हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय जलजलेबाट उनलाई पक्राउ गरेसका हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?