बलात्कार आरोपमा एक जना पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, आश्विन २२, २०८१
|
|
२२ पटक हेरिएको
Shares
बलात्कार आरोपमा एक जना पक्राउ

सारांश

  • शुक्लागण्डकी नगरपालिका-१० लामिश्वारा आदर्श टोलका ४५ वर्षीय दिलबहादुर विक पक्राउ परेका हुन्।
  • उनलाई इलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको टोलीले सोमबार साँझ पक्राउ गरेको हो।
  •  विकले २१ वर्षीया महिलालाई बलात्कार गरेको उजुरी छ।

२२ असोज,v तनहुँमा बलात्कार आरोपमा एक जना पक्राउ परेका छन्। शुक्लागण्डकी नगरपालिका-१० लामिश्वारा आदर्श टोलका ४५ वर्षीय दिलबहादुर विक पक्राउ परेका हुन्।

उनलाई इलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको टोलीले सोमबार साँझ पक्राउ गरेको हो। विकले २१ वर्षीया महिलालाई बलात्कार गरेको उजुरी छ। सोही उजुरीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।  यस घटनामा प्रहरीले अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

डियरवाक कलेज सिफलमा ‘आइटी जब फेयर’, विद्यार्थी र कम्पनीबीच संवादको अवसर
डियरवाक कलेज सिफलमा ‘आइटी जब फेयर’, विद्यार्थी र कम्पनीबीच संवादको अवसर
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
चन्द्रपुरमा विद्यार्थी लक्षित एकदिने स्वास्थ्य शिविर सम्पन्न
चन्द्रपुरमा विद्यार्थी लक्षित एकदिने स्वास्थ्य शिविर सम्पन्न
नेपालको संसद्‍मा उठ्यो भारत-पाकिस्तान युद्धको विषय
नेपालको संसद्‍मा उठ्यो भारत-पाकिस्तान युद्धको विषय
जेनजी आन्दोलनमा सहभागी बाजुराका बुढा मृ*त फेला
जेनजी आन्दोलनमा सहभागी बाजुराका बुढा मृ*त फेला
सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा शासनमा बसेर खराब गर्नेलाई दण्डित गर्ने अधिकार छ : राष्ट्रपति
सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा शासनमा बसेर खराब गर्नेलाई दण्डित गर्ने अधिकार छ : राष्ट्रपति
तीनकुने घटना: प्रसाईँसहित सात जना पुर्पक्षका लागि थुनामा, ३२ जना धरौटीमा रिहा
तीनकुने घटना: प्रसाईँसहित सात जना पुर्पक्षका लागि थुनामा, ३२ जना धरौटीमा रिहा
बोलिभियामा २ बस एक आपसमा ठोक्किँदा भयानक दुर्घटना, ३७ जनाको मृत्यु
बोलिभियामा २ बस एक आपसमा ठोक्किँदा भयानक दुर्घटना, ३७ जनाको मृत्यु
सुन तस्कर र सहकारी ठगलाई मन्त्री बनाएको भन्दै नेविसंघको प्रदर्शन
सुन तस्कर र सहकारी ठगलाई मन्त्री बनाएको भन्दै नेविसंघको प्रदर्शन
एमाले महाधिवेशन : ३ घण्टामा साढे ३०० खस्यो मत, नतिजा आजै
एमाले महाधिवेशन : ३ घण्टामा साढे ३०० खस्यो मत, नतिजा आजै