एनपीएल अक्सन- १५ लाखमा सुदूरपश्चिम रोयल्स पुगे आरिफ शेख

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, आश्विन २०, २०८१
|
|
४५ पटक हेरिएको
Shares
एनपीएल अक्सन- १५ लाखमा सुदूरपश्चिम रोयल्स पुगे आरिफ शेख

सारांश

  • नेपाल प्रिमियर लिगका लागि नेपाली राष्ट्रिय क्रिकेट टिमका ब्याटर आरिफ शेख सुदूरपश्चिम रोयल्समा आवद्ध भएका छन् ।
  • १५ लाख हालेर आरिफलाई सुदूरपश्चिमले किनेको हो ।
  • ग्रेड ए मा रहेका उनलाई किन्न अक्सनमा तीनवटा टिमले बोलकवल गरेका थिए ।

२० असोज, काठमाडौं । नेपाल प्रिमियर लिगका लागि नेपाली राष्ट्रिय क्रिकेट टिमका ब्याटर आरिफ शेख सुदूरपश्चिम रोयल्समा आवद्ध भएका छन् ।

१५ लाख हालेर आरिफलाई सुदूरपश्चिमले किनेको हो । ग्रेड ए मा रहेका उनलाई किन्न अक्सनमा तीनवटा टिमले बोलकवल गरेका थिए । आइतबार भएको अक्सनमा कर्णाली, सुदूरपश्चिम र काठमाडौंबीच प्रतिस्पर्धा भएको थियो । तीन टोलीबीचको प्रतिस्पर्धामा उच्चतम मूल्य १५ लाख रुपैयाँ पाएका हुन् ।

आरिफ एक दिवसीय फर्माट्का लागि परिचित खेलाडी हुन् । टी-२० मा उनले ७४ खेल खेल्दा १०४४ रन जोडेका छन् भने २३ विकेटसमेत लिएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भ्रष्टाचारविरुद्ध सडक संघर्ष गर्ने दाहालको चेतावनी
भ्रष्टाचारविरुद्ध सडक संघर्ष गर्ने दाहालको चेतावनी
सिरहा भन्सार कार्यालयले उठायो लक्ष्यभन्दा बढी राजस्व
सिरहा भन्सार कार्यालयले उठायो लक्ष्यभन्दा बढी राजस्व
चुनावअघि नै महाधिवेशन गर्न माग गर्दै देउवानिकट २५ केन्द्रीय सदस्यले पार्टी कार्यालयमा बुझाए ज्ञापनपत्र
चुनावअघि नै महाधिवेशन गर्न माग गर्दै देउवानिकट २५ केन्द्रीय सदस्यले पार्टी कार्यालयमा बुझाए ज्ञापनपत्र
पर्यटकको पर्खाइमा माडीको ‘धनलक्ष्मी झरना’
पर्यटकको पर्खाइमा माडीको ‘धनलक्ष्मी झरना’
आज बडादसैं अन्तर्गत टीका, उत्तम साइत ११ः५३ बजे
आज बडादसैं अन्तर्गत टीका, उत्तम साइत ११ः५३ बजे
गाडी दुर्घटनामा कुम्भ मेलाबाट फर्किँदै गरेका दम्पतीसहित ३ नेपालीको मृत्यु
गाडी दुर्घटनामा कुम्भ मेलाबाट फर्किँदै गरेका दम्पतीसहित ३ नेपालीको मृत्यु
यस्तो छ, आइतबार विदेशी मुद्राको विनिमय दर
यस्तो छ, आइतबार विदेशी मुद्राको विनिमय दर
निर्वाचनका लागि सहयोग गर्ने चीनको प्रतिबद्धता
निर्वाचनका लागि सहयोग गर्ने चीनको प्रतिबद्धता
भारतको बिहारमा नेपाली तीर्थयात्री सवार बस दुर्घटना, ३० भन्दा बढी घाइते
भारतको बिहारमा नेपाली तीर्थयात्री सवार बस दुर्घटना, ३० भन्दा बढी घाइते
काभ्रेमा बस दुर्घटना हुदा ७ जनाको मृत्यु
काभ्रेमा बस दुर्घटना हुदा ७ जनाको मृत्यु