नारायण जोशी १० लाखमा पोखरामा

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, आश्विन २०, २०८१
|
|
३६ पटक हेरिएको
Shares
नारायण जोशी १० लाखमा पोखरामा

सारांश

  • युवा अलराउण्डर नारायण जोशी १० लाख रुपैयाँमा पोखरा एभेन्जर्स पुगेका छन् ।
  • सुदूरपश्चिमबाट घरेलु क्रिकेट खेल्ने हार्डहिटर अलराउण्डर उनले न्यूनतम ५ लाख रुपैयाँ मूल्य राखेका थिए ।
  • उनलाई किन्न लुम्बिनी, चितवन, काठमाडौं, पोखरा, विराटनगर र सुदूरपश्चिबीच अक्सनमा कडा प्रतिस्पर्धा भएको थियो ।

२० असोज, काठमाडौं। युवा अलराउण्डर नारायण जोशी १० लाख रुपैयाँमा पोखरा एभेन्जर्स पुगेका छन् ।

सुदूरपश्चिमबाट घरेलु क्रिकेट खेल्ने हार्डहिटर अलराउण्डर उनले न्यूनतम ५ लाख रुपैयाँ मूल्य राखेका थिए ।उनलाई किन्न लुम्बिनी, चितवन, काठमाडौं, पोखरा, विराटनगर र सुदूरपश्चिबीच अक्सनमा कडा प्रतिस्पर्धा भएको थियो । लक्की ड मार्फत पोखराले उनलाई १० लाखमा पाएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

वायु प्रदूषण घटाउन साइकलको प्रयोग बढाउनुपर्ने
वायु प्रदूषण घटाउन साइकलको प्रयोग बढाउनुपर्ने
मंगलबार गर्ने प्रदर्शन र सभाको तयारी पूरा : राप्रपा
मंगलबार गर्ने प्रदर्शन र सभाको तयारी पूरा : राप्रपा
प्रधानसेनापतिद्वारा दर्ज्यानी चिह्न प्रदान
प्रधानसेनापतिद्वारा दर्ज्यानी चिह्न प्रदान
निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अगाडि बढाउने घोषणा
निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अगाडि बढाउने घोषणा
आज बडादशैंको पाँचौँ दिन : स्कन्दमाताको पूजा गरिँदै
आज बडादशैंको पाँचौँ दिन : स्कन्दमाताको पूजा गरिँदै
अर्थमन्त्रीद्वारा बजेटको सिद्धान्त र प्राथमिकता संसदमा पेस
अर्थमन्त्रीद्वारा बजेटको सिद्धान्त र प्राथमिकता संसदमा पेस
विद्युत् खरिदमा ४३ करोड गडबडी : ऊर्जामन्त्री कुलमान घिसिङलाई बर्खास्त गर्न ‘जेन–जी मुभमेन्ट’को माग
विद्युत् खरिदमा ४३ करोड गडबडी : ऊर्जामन्त्री कुलमान घिसिङलाई बर्खास्त गर्न ‘जेन–जी मुभमेन्ट’को माग
प्रत्यक्ष निर्वाचन लड्न नारायणकाजीले दिए राष्ट्रियसभा सदस्यबाट राजीनामा
प्रत्यक्ष निर्वाचन लड्न नारायणकाजीले दिए राष्ट्रियसभा सदस्यबाट राजीनामा
कांग्रेसले गण्डकी प्रदेश सभा बैठक बहिष्कार गर्ने
कांग्रेसले गण्डकी प्रदेश सभा बैठक बहिष्कार गर्ने
प्रधानमन्त्रीले गरे स्पेनमा रहेको नेपाली दूतावासको अवलोकन
प्रधानमन्त्रीले गरे स्पेनमा रहेको नेपाली दूतावासको अवलोकन