पत्रकार महासंघको कार्यक्रममा फोनिजको हस्तक्षेप, सभामुख र सञ्चारमन्त्री अनुपस्थित

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, माघ २८, २०८०
|
|
१९ पटक हेरिएको
Shares
पत्रकार महासंघको कार्यक्रममा फोनिजको हस्तक्षेप, सभामुख र सञ्चारमन्त्री अनुपस्थित

सारांश

  • नेपाल पत्रकार महासंघको संस्थापक को भन्ने विवादले उघ्र रुप लिएपछि महासंघका पूर्व सभापतिको बारेमा लेखिएको पुस्तक विमोचन कार्यक्रम बिथोलिएको छ ।
  • महासंघको प्रदेश प्रतिष्ठान शाखाले प्रकाशन गरेको पुस्तक ‘अग्र अनुहार’ विमोचन कार्यक्रममा जनजाति पत्रकार संघ (फोनिज)ले हस्तक्षेप गरेको हो ।
  • ​ फोनिजले महासंघको संस्थापक सत्यनारायण बहादुर श्रेष्ठ हुनुपर्ने माग राख्दै आएको छ ।

२८ माघ, काठमाडौं । नेपाल पत्रकार महासंघको संस्थापक को भन्ने विवादले उघ्र रुप लिएपछि महासंघका पूर्व सभापतिको बारेमा लेखिएको पुस्तक विमोचन कार्यक्रम बिथोलिएको छ ।

महासंघको प्रदेश प्रतिष्ठान शाखाले प्रकाशन गरेको पुस्तक ‘अग्र अनुहार’ विमोचन कार्यक्रममा जनजाति पत्रकार संघ (फोनिज)ले हस्तक्षेप गरेको हो । ​ फोनिजले महासंघको संस्थापक सत्यनारायण बहादुर श्रेष्ठ हुनुपर्ने माग राख्दै आएको छ । पुस्तकमा कृष्णप्रसाद भट्टराईलाई संस्थापक भनिएको छ । महासंघको इतिहासमा पनि भट्टराई नै संस्थापक भएको दस्तावेजहरूमा उल्लेख छ ।  नेपाल पर्यटन बोर्डको सभाकक्षमा आयोजना गरिएको कार्यक्रममा सभामुख देवराज घिमिरेलाई प्रमुख अतिथि बनाइएको थियो ।​ विवादको संकेतपछि घिमिरे कार्यक्रममा आएनन् भने सञ्चारमन्त्री रेखा शर्मा पनि अनुपस्थित भएकी छिन् । फोनिजको अवरोधका बाबजुद महासंघका पूर्व सभापतिको उपस्थितिमा पुस्तक विमोचन गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सरकारको स्वीकृति नै नलिई विद्युत् प्राधिकरणद्वारा ५६ अर्ब ८ करोडको सेयर लगानी
सरकारको स्वीकृति नै नलिई विद्युत् प्राधिकरणद्वारा ५६ अर्ब ८ करोडको सेयर लगानी
अपडेट : चितवनमा बस र माइक्रो ठोक्किँदा ७ जनाको मृ*त्यु, १८ जना घाइते
अपडेट : चितवनमा बस र माइक्रो ठोक्किँदा ७ जनाको मृ*त्यु, १८ जना घाइते
प्राप्त अधिकारलाई डगमगाउन दिनु हुँदैन : मन्त्री सिंह
प्राप्त अधिकारलाई डगमगाउन दिनु हुँदैन : मन्त्री सिंह
कुराले चिउरा भिज्दैन व्यवहारमै कम्युनिस्ट एकता देखिनुपर्छ :माधव नेपाल
कुराले चिउरा भिज्दैन व्यवहारमै कम्युनिस्ट एकता देखिनुपर्छ :माधव नेपाल
एसिया कपको फाइनल आज, भारत र पाकिस्तान भिड्दै
एसिया कपको फाइनल आज, भारत र पाकिस्तान भिड्दै
संसदको बैठकमा आज भ्रष्टाचार निवारण विधेयकको प्रस्ताव पेश गरिने
संसदको बैठकमा आज भ्रष्टाचार निवारण विधेयकको प्रस्ताव पेश गरिने
नेपाल–जापानबीच आयात–निर्यातको सम्बन्ध विकसित हुन थालेको छ :  प्रधानमन्त्री ओली
नेपाल–जापानबीच आयात–निर्यातको सम्बन्ध विकसित हुन थालेको छ : प्रधानमन्त्री ओली
सुनकोसी-मरिण डाइभर्सनका बाँकी काम समयमै सक्न प्रधानमन्त्रीको निर्देशन
सुनकोसी-मरिण डाइभर्सनका बाँकी काम समयमै सक्न प्रधानमन्त्रीको निर्देशन
महिला भलिबल खेलाडीलाई जनही ३ लाख दिने सरकारको निर्णय
महिला भलिबल खेलाडीलाई जनही ३ लाख दिने सरकारको निर्णय
आजको मौसमः यी स्थानमा वर्षाको सम्भावना
आजको मौसमः यी स्थानमा वर्षाको सम्भावना