ज्योतिष गुरु बिबेक द्वारा गरिएको यस वर्षको सबै भविष्यवाणी सत्य साबित हुदै

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, आश्विन १३, २०८१
|
|
१२४ पटक हेरिएको
Shares
ज्योतिष गुरु बिबेक द्वारा गरिएको यस वर्षको सबै भविष्यवाणी सत्य साबित हुदै

सारांश

  • यस दुइवटा ग्रहको युक्तीले घटना ,दुर्घटना अस्थिर सरकार र प्राकृतिक आपदा इत्यादि ल्याउने छ ।
  • साथै भिषन अग्नि र भारी जलको प्रकोप पनि बढने छ ।
  • सतर्क सजग र ईश्वरप्रती बिश्वास राख्न आग्रह।

१३ असोज , २०८१ को यो बर्ष शनि र मङल युक्तिको बर्ष हो । यस दुइवटा ग्रहको युक्तीले घटना ,दुर्घटना अस्थिर सरकार र प्राकृतिक आपदा इत्यादि ल्याउने छ ।साथै भिषन अग्नि र भारी जलको प्रकोप पनि बढने छ । सतर्क सजग र ईश्वरप्रती बिश्वास राख्न आग्रह।

यस बर्षको सुरुवात देखि नै यदी देख्ने हो भने अरु बर्षको तुलनामा भिषन आग लागि को घटना अधिकान्स स्थानमा घटेको देखियो ।साथै केही दिन देखि को यि अविरल बर्षालाई अहिले सम्मकै उच्च बर्षाको रुपमा मापन गरीयेको अनुमान गरीयेक छ।ज्योतिषगुरु बिबेक को भनाइ अनुसार यो बर्षप्राकृतिक आपदा पनि

अधिक आउने बतायेका छ्न। ज्योतिषगुरुको अनुसार ज्योतिषविधा को मदतके हामी अगाडि भविष्यमा आउने घटनाबाट पहिले नै सतर्क र सजग बस्न सक्छौ र सुरक्षित बस्न सक्छौ। ज्योतिषगुरु बिबेक प्रसिद्ध बरिस्ठ ज्योतिष अशोक पाण्डेयका सुपुत्र हुन् । नेपालको प्रतिष्ठित ज्योतिष बिद् मध्येका एक ज्योतिष बिबेक यस्तो ज्योतिष परिवार बाट हुन जसले परापुर्व देखि नै नेपाली राजनितीको क्षेत्रमा गरेको भविष्यवाणी यथार्थ नै साबित भएको दाबी गरिएको छ ।

जन्मकुण्डली र हस्तरेखामा आधारित भविष्यवाणी र वास्तुसम्बन्धी परामर्श प्रदान गर्दै आउनुभयेका प्रसिद्ध ज्योतिष गुरु बिबेक पाण्डेयलाई ९८१२००५३७८ मा सम्पर्क गर्नसक्नु हुनेछ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

माओवादी केन्द्रीय समितिको बैठक बस्दै
माओवादी केन्द्रीय समितिको बैठक बस्दै
केन्द्रीय समितिमा रमेश लेखक: प्रधानमन्त्री ओलीले मिल्दैन भन्दाभन्दै मैले गृहमन्त्रीबाट राजीनामा दिएको हुँ
केन्द्रीय समितिमा रमेश लेखक: प्रधानमन्त्री ओलीले मिल्दैन भन्दाभन्दै मैले गृहमन्त्रीबाट राजीनामा दिएको हुँ
गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काम तीव्र
गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काम तीव्र
फिफा विश्वकप : क्यानडाको ऐतिहासिक पुनरागमन, बोस्नियासँग १–१ को बराबरी 
फिफा विश्वकप : क्यानडाको ऐतिहासिक पुनरागमन, बोस्नियासँग १–१ को बराबरी 
माघीमा देवघाट स्नान गर्ने तीर्थालुको घुइँचो
माघीमा देवघाट स्नान गर्ने तीर्थालुको घुइँचो
पदमार्ग निर्माण भएपछि अन्नपूर्ण आधार शिविर पुग्ने पर्यटकको चाप बढ्यो
पदमार्ग निर्माण भएपछि अन्नपूर्ण आधार शिविर पुग्ने पर्यटकको चाप बढ्यो
बागमतीमा कांग्रेसका खानेपानी मन्त्रीले दिए राजीनामा
बागमतीमा कांग्रेसका खानेपानी मन्त्रीले दिए राजीनामा
ललितपुर–३ मा तोसिमा कार्कीको अग्रता कायम
ललितपुर–३ मा तोसिमा कार्कीको अग्रता कायम
मंसिर ८ गतेदेखि रास्वपाले दोस्रो चरणको आन्दोलन गर्ने घोषणा
मंसिर ८ गतेदेखि रास्वपाले दोस्रो चरणको आन्दोलन गर्ने घोषणा
एनआरएनए महाधिवेशन: विदेशस्थित नेपालीको सुरक्षा र राष्ट्र निर्माणमा लगानीको आग्रह
एनआरएनए महाधिवेशन: विदेशस्थित नेपालीको सुरक्षा र राष्ट्र निर्माणमा लगानीको आग्रह