Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

ज्योतिष गुरु बिबेक द्वारा गरिएको यस वर्षको सबै भविष्यवाणी सत्य साबित हुदै

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, आश्विन १३, २०८१
|
|
१८५ पटक हेरिएको
Shares
ज्योतिष गुरु बिबेक द्वारा गरिएको यस वर्षको सबै भविष्यवाणी सत्य साबित हुदै

सारांश

  • यस दुइवटा ग्रहको युक्तीले घटना ,दुर्घटना अस्थिर सरकार र प्राकृतिक आपदा इत्यादि ल्याउने छ ।
  • साथै भिषन अग्नि र भारी जलको प्रकोप पनि बढने छ ।
  • सतर्क सजग र ईश्वरप्रती बिश्वास राख्न आग्रह।

 

१३ असोज , २०८१ को यो बर्ष शनि र मङल युक्तिको बर्ष हो । यस दुइवटा ग्रहको युक्तीले घटना ,दुर्घटना अस्थिर सरकार र प्राकृतिक आपदा इत्यादि ल्याउने छ ।साथै भिषन अग्नि र भारी जलको प्रकोप पनि बढने छ । सतर्क सजग र ईश्वरप्रती बिश्वास राख्न आग्रह।

यस बर्षको सुरुवात देखि नै यदी देख्ने हो भने अरु बर्षको तुलनामा भिषन आग लागि को घटना अधिकान्स स्थानमा घटेको देखियो ।साथै केही दिन देखि को यि अविरल बर्षालाई अहिले सम्मकै उच्च बर्षाको रुपमा मापन गरीयेको अनुमान गरीयेक छ।ज्योतिषगुरु बिबेक को भनाइ अनुसार यो बर्षप्राकृतिक आपदा पनि

 

अधिक आउने बतायेका छ्न। ज्योतिषगुरुको अनुसार ज्योतिषविधा को मदतके हामी अगाडि भविष्यमा आउने घटनाबाट पहिले नै सतर्क र सजग बस्न सक्छौ र सुरक्षित बस्न सक्छौ। ज्योतिषगुरु बिबेक प्रसिद्ध बरिस्ठ ज्योतिष अशोक पाण्डेयका सुपुत्र हुन् । नेपालको प्रतिष्ठित ज्योतिष बिद् मध्येका एक ज्योतिष बिबेक यस्तो ज्योतिष परिवार बाट हुन जसले परापुर्व देखि नै नेपाली राजनितीको क्षेत्रमा गरेको भविष्यवाणी यथार्थ नै साबित भएको दाबी गरिएको छ ।

जन्मकुण्डली र हस्तरेखामा आधारित भविष्यवाणी र वास्तुसम्बन्धी परामर्श प्रदान गर्दै आउनुभयेका प्रसिद्ध ज्योतिष गुरु बिबेक पाण्डेयलाई ९८१२००५३७८ मा सम्पर्क गर्नसक्नु हुनेछ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

युवा सांसद–मन्त्रीलाई रविको आग्रहः पदमा रमाउने होइन, जिम्मेवार बन्नुस्
युवा सांसद–मन्त्रीलाई रविको आग्रहः पदमा रमाउने होइन, जिम्मेवार बन्नुस्
देश संकटतिर गयो संवैधानिक हिन्दू राजसंस्था र कार्यकारी प्रधानमन्त्रीका लागि एकजुट बनौंः नेदेप्रमञ्च
देश संकटतिर गयो संवैधानिक हिन्दू राजसंस्था र कार्यकारी प्रधानमन्त्रीका लागि एकजुट बनौंः नेदेप्रमञ्च
शून्य बाँकी फाइल सप्ताहमा समाधान नभएका फाइलबारे गुनासो गर्न सरकारको आह्वान
शून्य बाँकी फाइल सप्ताहमा समाधान नभएका फाइलबारे गुनासो गर्न सरकारको आह्वान
एचआईभी संक्रमितको संख्या : मधेश प्रदेश दोस्रो स्थानमा
एचआईभी संक्रमितको संख्या : मधेश प्रदेश दोस्रो स्थानमा
चीन भ्रमणको तयारी गर्न लगाएर भारत जाँदै प्रधानमन्त्री ओली
चीन भ्रमणको तयारी गर्न लगाएर भारत जाँदै प्रधानमन्त्री ओली
एकैदिन तोलामा ५ हजार ८ सय रुपैयाँ घट्यो सुन
एकैदिन तोलामा ५ हजार ८ सय रुपैयाँ घट्यो सुन
योजना निर्माण र विनियोजनको गम्भीर समस्यामा छौं : मन्त्री पौडेल
योजना निर्माण र विनियोजनको गम्भीर समस्यामा छौं : मन्त्री पौडेल
तीन दिन लगातार बढेको सुनको मूल्य आज घट्यो
तीन दिन लगातार बढेको सुनको मूल्य आज घट्यो
पाकिस्तानमा सैनिक कारबाही, १० आतंककारीको मृ*त्यु
पाकिस्तानमा सैनिक कारबाही, १० आतंककारीको मृ*त्यु
नेपालमा रहेका बहुराष्ट्रिय कम्पनी प्रतिनिधिसँग छलफल गर्दै अर्थमन्त्री
नेपालमा रहेका बहुराष्ट्रिय कम्पनी प्रतिनिधिसँग छलफल गर्दै अर्थमन्त्री