ललितपुरमा बस दुर्घटना, दर्जनौं घाइते

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, आषाढ २, २०८०
|
|
३६ पटक हेरिएको
Shares
ललितपुरमा बस दुर्घटना, दर्जनौं घाइते

सारांश

  • ललितपुरमा आज बिहान बस दुर्घटना भएको छ ।
  • जिल्लाको लामाटारबाट लगनखेलतर्फ आउँदै गरेको बा२ख ८५८३ नम्बरको बस महालक्ष्मी नगरपालिका- १ बाहुनधारामा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय ललितपुरले बताएको छ।
  • गाडीमा २२ जना सवार रहेको र सवारमध्ये केही घाइते भएको प्रहरीले जनाएको छ ।

काठमाडौं । ललितपुरमा आज बिहान बस दुर्घटना भएको छ । जिल्लाको लामाटारबाट लगनखेलतर्फ आउँदै गरेको बा२ख ८५८३ नम्बरको बस महालक्ष्मी नगरपालिका- १ बाहुनधारामा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय ललितपुरले बताएको छ।

गाडीमा २२ जना सवार रहेको र सवारमध्ये केही घाइते भएको प्रहरीले जनाएको छ । “गाडी दुर्घटनामा केही घाइते भएको खबर आएको छ । तर, ठूलो हताहत नभएको सूचना आएको छ,” जिल्ला प्रहरी कार्यालय ललितपुरले जनाएको छ । दुर्घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले बताएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पेरिसको होटलको झ्यालबाट नबजात शिशु फाल्ने अमेरिकन किशोरी पक्राउ
पेरिसको होटलको झ्यालबाट नबजात शिशु फाल्ने अमेरिकन किशोरी पक्राउ
अमेरिकामा १४ वर्षीय बालकले गोली चलाउँदा ४ जनाको मृत्यु
अमेरिकामा १४ वर्षीय बालकले गोली चलाउँदा ४ जनाको मृत्यु
प्रकाश तामाङलाई चार दिन भित्रमै नागरिकता दिन प्रधानमन्त्री ओलीको निर्देशन;
प्रकाश तामाङलाई चार दिन भित्रमै नागरिकता दिन प्रधानमन्त्री ओलीको निर्देशन;
कांग्रेसका जिल्ला नेताहरु विभाजित, विशेष महाधिवेशन अवैधानिक हुने चेतावनी
कांग्रेसका जिल्ला नेताहरु विभाजित, विशेष महाधिवेशन अवैधानिक हुने चेतावनी
राष्ट्रपति पौडेल निवासमा आगजनी
राष्ट्रपति पौडेल निवासमा आगजनी
आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना
आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना
तीनकुने घटना : ज्ञानेन्द्र शाहीले मागे प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा
तीनकुने घटना : ज्ञानेन्द्र शाहीले मागे प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा
योमनको श*व लन्डनबाट नेपाल पठाउन सहयोग संकलन सुरु
योमनको श*व लन्डनबाट नेपाल पठाउन सहयोग संकलन सुरु
युक्रेनमा रुसी हवाई आक्रमण, पाँच जनाको मृ*त्यु, दर्जनौं घाइते
युक्रेनमा रुसी हवाई आक्रमण, पाँच जनाको मृ*त्यु, दर्जनौं घाइते
कास्की जिल्ला अदालतमा आदेश लेखन जारी
कास्की जिल्ला अदालतमा आदेश लेखन जारी