धुलिखेलबाट पाँचखाल जाँदै गरेको ट्रक दुर्घटना

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, आश्विन १०, २०८१
|
|
२७ पटक हेरिएको
Shares
धुलिखेलबाट पाँचखाल जाँदै गरेको ट्रक दुर्घटना

सारांश

  • काभ्रेपलाञ्चोकको धुलिखेलबाट पाँचखालर्फ गइरहेको एउटा ट्रक दुर्घटनामा परेको छ।
  • बा ५ ख १२८१ को ट्रक आफैँ अनियन्त्रित भएर अरनीको राजमार्गमा पर्ने ३७ किलो भन्ने ठाउँमा दुर्घटनामा भएको प्रहरीले जनाएको छ।
  • बिहीबार दिउँसो १ बजे ३७ किलोस्थित केराघारी भन्ने ठाउँमा सडकबाट लगभग ७० मिटर तल खसेर उक्त ट्रक दुर्घटनामा परेको हो।

१० असोज ,काठमाडौँ। काभ्रेपलाञ्चोकको धुलिखेलबाट पाँचखालर्फ गइरहेको एउटा ट्रक दुर्घटनामा परेको छ।

बा ५ ख १२८१ को ट्रक आफैँ अनियन्त्रित भएर अरनीको राजमार्गमा पर्ने ३७ किलो भन्ने ठाउँमा दुर्घटनामा भएको प्रहरीले जनाएको छ।बिहीबार दिउँसो १ बजे ३७ किलोस्थित केराघारी भन्ने ठाउँमा सडकबाट लगभग ७० मिटर तल खसेर उक्त ट्रक दुर्घटनामा परेको हो।

दुर्घटनामा अन्दाजी ३०–३५ वर्षीय चालक गम्भीर घाइते भएका छन्। उनको टाउकोको पछाडि र च्यापुमा चोट लागेको छ। उनलाई उपचारका लागि धुलिखेल अस्पताल पठाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मानव जीवनका लागि ऊर्जा अक्सिजन सरह : ऊर्जामन्त्री खड्का
मानव जीवनका लागि ऊर्जा अक्सिजन सरह : ऊर्जामन्त्री खड्का
शनिबार पनि उपसमितिको छलफल : शिक्षा विधेयकबारे कति दफामा जुट्यो सहमति ?
शनिबार पनि उपसमितिको छलफल : शिक्षा विधेयकबारे कति दफामा जुट्यो सहमति ?
सुनको मूल्य हालसम्मकै उच्च, तोलाको १ लाख ४९ हजार ९ सय
सुनको मूल्य हालसम्मकै उच्च, तोलाको १ लाख ४९ हजार ९ सय
रसुवा बाढी अपडेट : बेपत्ता भएका १८ जनाको नामावली
रसुवा बाढी अपडेट : बेपत्ता भएका १८ जनाको नामावली
अवरुद्ध बीपी राजमार्ग पुन: सञ्चालनमा 
अवरुद्ध बीपी राजमार्ग पुन: सञ्चालनमा 
३० विगाह क्षेत्रफलमा लगाइएको गाँजा र अफिम खेती नष्ट
३० विगाह क्षेत्रफलमा लगाइएको गाँजा र अफिम खेती नष्ट
भ्रष्टाचारमा दोषी ठहर भएका कर्मचारीले अब निवृत्तिभरण नपाउने
भ्रष्टाचारमा दोषी ठहर भएका कर्मचारीले अब निवृत्तिभरण नपाउने
निर्वाचन सुरक्षा दृष्टिगत गर्दै गुल्मीमा ड्रोन प्रयोगमा रोक
निर्वाचन सुरक्षा दृष्टिगत गर्दै गुल्मीमा ड्रोन प्रयोगमा रोक
भारतीय प्रधानमन्त्री मोदीले प्रधानमन्त्री कार्कीलाई दिए बधाई
भारतीय प्रधानमन्त्री मोदीले प्रधानमन्त्री कार्कीलाई दिए बधाई
क्यान महासंघद्वारा ई–कमर्स निर्देशिका २०८२ का लागि नीतिगत सुझाव पेश
क्यान महासंघद्वारा ई–कमर्स निर्देशिका २०८२ का लागि नीतिगत सुझाव पेश