सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी
काठमाडौँ । सिंहदरबारमा मन्त्रिपरिषद्को नियमित बैठक सुरु भएको छ । मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बैठक सुरु भएको हो । आजको नियमित बैठकले सरकारका दैनिक प्रशासनिक विषयमा निर्णय गर्ने बताइएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1