काठमाडौंका यी स्थानमा आज विद्युत् अवरूद्ध हुने

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, आश्विन ५, २०८१
|
|
४८ पटक हेरिएको
Shares
काठमाडौंका यी स्थानमा आज विद्युत् अवरूद्ध हुने

सारांश

  • काठमाडौंको विभिन्न स्थानमा शनिबार विद्युत अवरूद्ध हुने भएको छ।
  • नेपाल विद्युत प्राधिकरणका अनुसार रत्नपार्क वितरण केन्द्रको सिंहदरबार फिडर, बूढानीलकण्ठ वितरण केन्द्रको शिवपुरी फिडर, गणेस्थान फिडर र तारेभीर फिडरबाट वितरित स्थानहरूमा निश्चित समयका लागि विद्युत अवरूद्ध हुने जनाएको छ।
  • सिंहदरबार फिडर अन्तर्गत पर्ने सिंहदरबार परिसरभित्रका सम्पूर्ण मन्त्रालय, दक्षिण गेटबाहिर जिल्ला समन्वय समिति क्षेत्रमा मध्याह्न १२ बजेदेखि ३ बजेसम्म विद्युत् अवरूद्ध हुने जनाइएको छ।

५ असोज ,। काठमाडौंको विभिन्न स्थानमा शनिबार विद्युत अवरूद्ध हुने भएको छ।नेपाल विद्युत प्राधिकरणका अनुसार रत्नपार्क वितरण केन्द्रको सिंहदरबार फिडर, बूढानीलकण्ठ वितरण केन्द्रको शिवपुरी फिडर, गणेस्थान फिडर र तारेभीर फिडरबाट वितरित स्थानहरूमा निश्चित समयका लागि विद्युत अवरूद्ध हुने जनाएको छ। सिंहदरबार फिडर अन्तर्गत पर्ने सिंहदरबार परिसरभित्रका सम्पूर्ण मन्त्रालय, दक्षिण गेटबाहिर जिल्ला समन्वय समिति क्षेत्रमा मध्याह्न १२ बजेदेखि ३ बजेसम्म विद्युत् अवरूद्ध हुने जनाइएको छ।ती क्षेत्रमा कन्डक्टर अपग्रेडकोका काम गर्न फिडर सटडाउनमा राख्नुपर्ने भएकाले विद्युत अवरूद्ध हुने प्राधिकरणले जनाएको छ। त्यस्तै बुढानीलकण्ठ वितरण केन्द्र अन्तर्गत पर्ने डाडागाउँ, पासिकोट, भष्मस्थली, टोखा, पंचेटार, मेगासिटी, ढलमलटार, भंगाल, हात्तीगौडा, हेपाली, धापासी हाइट, कुवर कोलोनी, मनकामना टोल, ग्रीनल्याण्ड चोक, मुहानपोखरी, तारेभीर, ताउलुङ, नारायणथान, टुसाल, रूद्रेश्वर चोक, चपली लगायतका क्षेत्रमा बिहान १०:३० मध्याह्न १२ बजेसम्म विद्युत् अवरूद्ध हुने प्राधिकरणले जनाएको छ।ती क्षेत्रमा आउटगोइङ केबल हेड मेन्टिनेन्स कामका लागि फिडर सटडाउनमा राख्नुपर्ने भएकाले विद्युत अवरूद्ध हुने प्राधिकरणले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सिरहाको गोलबजारमा तनाव, दुई पक्षबीच झडप
सिरहाको गोलबजारमा तनाव, दुई पक्षबीच झडप
यौनिक तथा लैङ्गिक अल्पसंख्यकसम्बन्धी अन्तरक्रिया
यौनिक तथा लैङ्गिक अल्पसंख्यकसम्बन्धी अन्तरक्रिया
२०३५ सालमा रेडियो चोरी गरेका व्यक्ति ४७ वर्षपछि पक्राउ
२०३५ सालमा रेडियो चोरी गरेका व्यक्ति ४७ वर्षपछि पक्राउ
ट्याक्टर दुर्घटना प्रकरण : छोरा चन्दन निर्दोष रहेको बुबाआमाको दाबी
ट्याक्टर दुर्घटना प्रकरण : छोरा चन्दन निर्दोष रहेको बुबाआमाको दाबी
वैदेशिक रोजगारीका नाममा ठगी गरेको आरोपमा तीन जना पक्राउ
वैदेशिक रोजगारीका नाममा ठगी गरेको आरोपमा तीन जना पक्राउ
राप्रपाले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको आकस्मिक बैठक
राप्रपाले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको आकस्मिक बैठक
जेनजीले चलाएको शान्तिपूर्ण आन्दोलन थियो, तर घुसपैठ गरेर देश जलाइयो : महेश बस्नेत
जेनजीले चलाएको शान्तिपूर्ण आन्दोलन थियो, तर घुसपैठ गरेर देश जलाइयो : महेश बस्नेत
तराई मधेशमा माटो खेलेर जुडशितल पर्व मनाइँदै
तराई मधेशमा माटो खेलेर जुडशितल पर्व मनाइँदै
जनकपुर बोल्ट्सको जितपछि मधेसीमाथि विभेद भएको भन्दै विरोध प्रदर्शन
जनकपुर बोल्ट्सको जितपछि मधेसीमाथि विभेद भएको भन्दै विरोध प्रदर्शन
पत्रकार सुरेश रजकको हत्याविरुद्ध मन्थलीमा अन्तरक्रिया, सहयोग संकलन सुरु
पत्रकार सुरेश रजकको हत्याविरुद्ध मन्थलीमा अन्तरक्रिया, सहयोग संकलन सुरु