२०३५ सालमा रेडियो चोरी गरेका व्यक्ति ४७ वर्षपछि पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, कार्तिक १८, २०८२
|
|
३८ पटक हेरिएको
Shares
२०३५ सालमा रेडियो चोरी गरेका व्यक्ति ४७ वर्षपछि पक्राउ

सारांश

  • स्याङ्जा प्रहरीले चोरी मुद्दाका एक कसुरदारलाई ४७ वर्षपछि पक्राउ गरेको छ।
  • पक्राउ पर्नेमा स्याङ्जा जिल्लाको गल्याङ नगरपालिका– ७ कल्लेरी बस्ने लाल बहादुर राना रहेका छन्।
  • विस.

१८ कात्तिक, काठमाडौं ।

स्याङ्जा प्रहरीले चोरी मुद्दाका एक कसुरदारलाई ४७ वर्षपछि पक्राउ गरेको छ। पक्राउ पर्नेमा स्याङ्जा जिल्लाको गल्याङ नगरपालिका– ७ कल्लेरी बस्ने लाल बहादुर राना रहेका छन्। विस.२०३५ वैशाख १५ गते रातको समयमा स्याङ्जाको साविक पेलाकोट गाउँपञ्चायत वडा नम्बर २ हाल गल्याङ नगरपालिका–७ कल्लेरी बस्ने दिलबहादुर रानामगरको घरबाट सुनका गहना र रेडियो चोरी भएको थियो।

उक्त घटनामा २०४५ मंसिर १६ गते स्याङ्जा जिल्ला अदालतबाट नकबजनी चोरी कसुरमा उनलाई १५ दिन कैद र ४५ सय रुपैयाँ जरिवाना गरिएको थियो। फरार रहेका लालबहादुरलाई वडा प्रहरी कार्यालय वालिङबाट खटिएको विशेष अप्रेसन टोलीले यही कात्तिक १७ गते पक्राउ गरेको हो।  उनलाई कैद तथा जरिवाना भुक्तान लागि स्याङ्जा जिल्ला अदालतमा उपस्थित गराइएकोमा जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी डीएसपी प्रसन्नराज चौधरीले जानकारी दिए। दिलबहमदुर जिल्ला कारागार, स्याङ्जा चलान भएका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रुकुम पूर्व केन्द्र भएर भूकम्पको धक्का
रुकुम पूर्व केन्द्र भएर भूकम्पको धक्का
विदेशमा रहेका नेपालीलाई मतदान गर्ने विषय यसपटक सम्भव बनाउनैपर्छ : गृहमन्त्री
विदेशमा रहेका नेपालीलाई मतदान गर्ने विषय यसपटक सम्भव बनाउनैपर्छ : गृहमन्त्री
अमेरिकामा आजदेखि १२ देशका नागरिकहरूलाई यात्रा प्रतिबन्ध, थप ७ देशमा आंशिक रोक
अमेरिकामा आजदेखि १२ देशका नागरिकहरूलाई यात्रा प्रतिबन्ध, थप ७ देशमा आंशिक रोक
आज उपसभामुखको उम्मेदवारी दर्ता हुँदै
आज उपसभामुखको उम्मेदवारी दर्ता हुँदै
ओलीलाई ५ वर्षअघिको फैसला सम्झाउँदै बालेनले भने – त्यतिबेला किन मौन बसेको ?
ओलीलाई ५ वर्षअघिको फैसला सम्झाउँदै बालेनले भने – त्यतिबेला किन मौन बसेको ?
सिद्धार्थनगर मुलुकभरकै उत्कृष्ट पालिका
सिद्धार्थनगर मुलुकभरकै उत्कृष्ट पालिका
अर्थमन्त्रीलाई सांसद चौधरीको सुझाव- रोकिएका परियोजना सम्पन्न गर्नेगरी बजेट ल्याउनुस्
अर्थमन्त्रीलाई सांसद चौधरीको सुझाव- रोकिएका परियोजना सम्पन्न गर्नेगरी बजेट ल्याउनुस्
एक सातादेखि हराएकी अञ्जली घरभित्रै पूजाकोठामा गाडेको अवस्थामा फेला
एक सातादेखि हराएकी अञ्जली घरभित्रै पूजाकोठामा गाडेको अवस्थामा फेला
रास्वपा प्रदेश सभा खारेजीको पक्षमा छः मनिष झा
रास्वपा प्रदेश सभा खारेजीको पक्षमा छः मनिष झा
राम जानकी विवाहसँगै सप्ताहव्यापी विवाह पञ्चमी महोत्सव सम्पन्न
राम जानकी विवाहसँगै सप्ताहव्यापी विवाह पञ्चमी महोत्सव सम्पन्न