क्यानडा जाँदै परराष्ट्रमन्त्री आरजु, उतैबाट अमेरिका जाने
३० भदौ , काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवा क्यानडा जाने भएकी छन् ।महिला परराष्ट्रमन्त्रीहरूको सम्मेलनमा सहभागी हुन परराष्ट्रमन्त्री राणा क्यानडा जान लागेकी हुन् । परराष्ट्रमन्त्री राणा सोमबार क्यानडा जाने बताइएको छ । क्यानडाको टोरेन्टोमा विश्वभरका महिला परराष्ट्रमन्त्रीहरूको बैठक हुँदैछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment