काठमाडौंको गेस्टहाउसमा बलात्कार आरोपमा युवक पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, भाद्र २७, २०८१
|
|
२८ पटक हेरिएको
Shares
काठमाडौंको गेस्टहाउसमा बलात्कार आरोपमा युवक पक्राउ

सारांश

  • काठमाडौंमा बलात्कारमा आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।
  • पक्राउ पर्नेमा तनहुँको व्यास नगरपालिका–९ घर भई कास्कीको पोखरामा बस्दै आएका २४ वर्षीय सुदीप पौडेल छन् ।
  • २३ वर्षीया महिलाको बलात्कार गरेको उनीमाथि आरोप छ ।

२७ भदौ , काठमाडौं । काठमाडौंमा बलात्कारमा आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । Worldlink adsपक्राउ पर्नेमा तनहुँको व्यास नगरपालिका–९ घर भई कास्कीको पोखरामा बस्दै आएका २४ वर्षीय सुदीप पौडेल छन् ।२३ वर्षीया महिलाको बलात्कार गरेको उनीमाथि आरोप छ । बुधबार (हिजो) राति उनलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।काठमाडौं महानगरपालिका–२६, लैनचौरस्थित प्यासिफिक गेस्टहाउस तथा अपार्टमेन्टको कोठामा ती महिलाको बलात्कार गरेको भन्ने उजुरीपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

धादिङको महादेवबेसी नजिक भ्यान दुर्घटना हुँदा ११ जना घाइते
धादिङको महादेवबेसी नजिक भ्यान दुर्घटना हुँदा ११ जना घाइते
अध्यक्ष प्रचण्डद्वारा टंकमणिको शालिक अनावरण
अध्यक्ष प्रचण्डद्वारा टंकमणिको शालिक अनावरण
दाङको तुलसीपुरबाट भारत तीर्थ यात्रा गएको गाडी दुर्घटनामा ४ जनाको मृत्यु
दाङको तुलसीपुरबाट भारत तीर्थ यात्रा गएको गाडी दुर्घटनामा ४ जनाको मृत्यु
आज हटाइएका सुकुमवासीलाई पाँच स्थानमा राखिने
आज हटाइएका सुकुमवासीलाई पाँच स्थानमा राखिने
आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
धनुषाको क्षिरेश्वरस्थित वाटरल्यान्ड पार्कमा झडप, स्थिति तनावग्रस्त
धनुषाको क्षिरेश्वरस्थित वाटरल्यान्ड पार्कमा झडप, स्थिति तनावग्रस्त
घोडेजात्रामा राष्ट्रपति र प्रधानमन्त्रीले गरे अश्वकला अवलोकन
घोडेजात्रामा राष्ट्रपति र प्रधानमन्त्रीले गरे अश्वकला अवलोकन
‘इन्द्रजात्राजस्ता सांस्कृतिक पर्वहरूले राष्ट्रिय एकतालाई थप सुदृढ गर्छ’
‘इन्द्रजात्राजस्ता सांस्कृतिक पर्वहरूले राष्ट्रिय एकतालाई थप सुदृढ गर्छ’
रास्वपा कार्यालयमा शिक्षकहरूको धर्ना
रास्वपा कार्यालयमा शिक्षकहरूको धर्ना
चिकित्सा शिक्षा आयोगको छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि 
चिकित्सा शिक्षा आयोगको छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि