मन्त्रीहरूको जिब्रोमा ब्रेक लगाइयोस्- सांसद खतिवडा

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, भाद्र १८, २०८१
|
|
३७ पटक हेरिएको
Shares
मन्त्रीहरूको जिब्रोमा ब्रेक लगाइयोस्- सांसद खतिवडा

सारांश

  • नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङको जिब्रोमा ब्रेक लगाउन आग्रह गरेका छन्।
  • मंगलबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद खतिवडाले यस्तो आग्रह गरेका हुन्।
  • मन्त्री गुरुङले केही दिनअघि नेपाल प्रहरीका आईजीपीको जिब्रो थुत्नुपर्ने भन्ने अभिव्यक्ति दिएको उनको भनाइ छ।

१८ भदौ , काठमाडौँ। नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङको जिब्रोमा ब्रेक लगाउन आग्रह गरेका छन्। मंगलबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद खतिवडाले यस्तो आग्रह गरेका हुन्। मन्त्री गुरुङले केही दिनअघि नेपाल प्रहरीका आईजीपीको जिब्रो थुत्नुपर्ने भन्ने अभिव्यक्ति दिएको उनको भनाइ छ। मन्त्रीज्यूले नेपाल प्रहरीका आईजीपीको जिब्रो थुत्नुपर्दछ भनेर अभिव्यक्ति दिनुभएछ। यो अभिव्यक्ति आपत्तिजनक छ,’ उनले भने, ‘मन्त्रीहरुलाई आग्रह गर्न चाहन्छु जिब्रोमा ब्रेक लगाइयोस्।’ सांसद खतिवडाले सम्बन्धित मन्त्रीसँग यसको जवाफ समेत संसदमा माग गरेका छन्।https://press4k.com/

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

माधवलाई अर्को संकट आउँदै, असन्तुष्ट नेताहरुले पार्टी फुटाउँदै
माधवलाई अर्को संकट आउँदै, असन्तुष्ट नेताहरुले पार्टी फुटाउँदै
‘छाब्दीबाराहीलाई धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्नुपर्छ’ :  मुख्यमन्त्री पाण्डे
‘छाब्दीबाराहीलाई धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्नुपर्छ’ : मुख्यमन्त्री पाण्डे
स्वास्थ्य बीमा कार्यक्रमलाई चरम आर्थिक अभाव, सुधारको खाका कोर्दै सरकार
स्वास्थ्य बीमा कार्यक्रमलाई चरम आर्थिक अभाव, सुधारको खाका कोर्दै सरकार
सेयर बजारका सबै सूचक घटे, नेप्से २६२७ अंकमा
सेयर बजारका सबै सूचक घटे, नेप्से २६२७ अंकमा
‘केही नेपाल ऐन संशोधन गर्ने विधेयक’ पारित
‘केही नेपाल ऐन संशोधन गर्ने विधेयक’ पारित
सिकार गर्न हिँडेका २ जना भरुवा बन्दुकसहित पक्राउ, १ जना फरार
सिकार गर्न हिँडेका २ जना भरुवा बन्दुकसहित पक्राउ, १ जना फरार
रवि लामिछानेको मुद्दामा उच्च अदालतबाट आदेश हुँदै
रवि लामिछानेको मुद्दामा उच्च अदालतबाट आदेश हुँदै
झलनाथ खनालकी पत्नीको स्वास्थ्य बुझ्न प्रचण्ड र माधवकुमार डल्लु पुगे
झलनाथ खनालकी पत्नीको स्वास्थ्य बुझ्न प्रचण्ड र माधवकुमार डल्लु पुगे
हिमपातले नाग्म–गमगढी लोकमार्ग अवरुद्ध
हिमपातले नाग्म–गमगढी लोकमार्ग अवरुद्ध
जलेश्वर कारागारबाट भागेका २७३ कैदीबन्दी अझै फरार
जलेश्वर कारागारबाट भागेका २७३ कैदीबन्दी अझै फरार
गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध

नेपाली मिति लोड हुँदैछ...