२६ जेष्ठ २०८२, आईतवार

मुम्बईलाई हराउँदै गुजरात आइपिएल फाइनलमा

काठमाडौं। गुजरात टाइटन्स भारतमा जारी इण्डियन प्रिमियर लिग (आइपिएल) को फाइनलमा प्रवेश गरेको छ । गएराति सम्पन्न दोस्रो क्वालिफायर खेलमा मुम्बई इण्डियन्सलाई ६२ रनले हराउँदै गुजरात फाइनलमा प्रवेश गरेको हो ।

अब उसले उपाधिका लागि आइतबार चेन्नई सुपर किंग्सको सामना गर्नेछ । चेन्नईले पहिलो क्वालिफायरमा गुजरातलाई हराउँदै फाइनलको यात्रा तय गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0