रुकुम पश्चिममा जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु, १० घाइते

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, जेठ ११, २०८०
|
|
३९ पटक हेरिएको
Shares
रुकुम पश्चिममा जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु, १० घाइते

सारांश

  • रुकुम पश्चिममा जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ ।
  • अन्य १० जना घाइते भएका छन् ।
  • जिल्लाको बाँफिकोट गाउँपालिका–८ दुलीमा बिहीवार बिहान जु १ ज १७४७ नम्बरको जीप दुर्घटनामा परेको कर्णाली प्रदेशका प्रहरी प्रवक्ता एसएसपी गोपालचन्द्र भट्टराईले जानकारी दिए ।

११ जेष्ठ । रुकुम पश्चिममा जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । अन्य १० जना घाइते भएका छन् । जिल्लाको बाँफिकोट गाउँपालिका–८ दुलीमा बिहीवार बिहान जु १ ज १७४७ नम्बरको जीप दुर्घटनामा परेको कर्णाली प्रदेशका प्रहरी प्रवक्ता एसएसपी गोपालचन्द्र भट्टराईले जानकारी दिए ।

https://press4k.com/

सानीभेरी गाउँपालिका–३ घ्युढुंगाबाट मुसीकोटका लागि छुटेको जीप दुर्घटनामा सानीभेरी ५ का कर्णे बाठा, देउचन खत्री, बाँफीकोट ८ की रेखा खत्री र उनको सानो छोराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ । प्रहरीका अनुसार जीपमा १४ जना यात्रु सवार थिए । घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर रहेकाले उपचारका लागि हेलिकप्टरमार्फत अन्यत्र लैजाने तयारी भइरहेको छ।

https://press4k.com/

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ललितपुरमा एक महिलाको ह*त्या, श्रीमान पक्राउ
ललितपुरमा एक महिलाको ह*त्या, श्रीमान पक्राउ
अख्तियार आयोगले सुर्खेत उपत्यका नगर विकास समितिको कार्यालयमा २ घण्टा छापा
अख्तियार आयोगले सुर्खेत उपत्यका नगर विकास समितिको कार्यालयमा २ घण्टा छापा
सामाजिक सुरक्षा कोषमा आबद्ध श्रमिकले घडेरी किन्न डेढ करोडसम्म ऋण पाउने
सामाजिक सुरक्षा कोषमा आबद्ध श्रमिकले घडेरी किन्न डेढ करोडसम्म ऋण पाउने
राष्ट्रिय सभा अन्तरगत आज दुई समितिको बैठक बस्दैँ
राष्ट्रिय सभा अन्तरगत आज दुई समितिको बैठक बस्दैँ
भुटानी शरणार्थी प्रकरणकाे अनुसन्धान भएकोमा खुशी छु : अध्यक्ष ओली
भुटानी शरणार्थी प्रकरणकाे अनुसन्धान भएकोमा खुशी छु : अध्यक्ष ओली
सोलुखुम्बुमा कुटपिटका क्रममा छिमेकीको मृ*त्यु , कुटपिट गर्ने पक्राउ
सोलुखुम्बुमा कुटपिटका क्रममा छिमेकीको मृ*त्यु , कुटपिट गर्ने पक्राउ
वीरगञ्ज कारागारमा क्षमताभन्दा बढी कैदी–थुनुवा, व्यवस्थापनमा चुनौती
वीरगञ्ज कारागारमा क्षमताभन्दा बढी कैदी–थुनुवा, व्यवस्थापनमा चुनौती
कर्णाली याक्समा भारतका ओपनर शिखर धवन अनुबन्ध
कर्णाली याक्समा भारतका ओपनर शिखर धवन अनुबन्ध
ग्यास विस्फोटबाट घाइते भएका २ जनाको मृत्यु
ग्यास विस्फोटबाट घाइते भएका २ जनाको मृत्यु
केन्द्रीय समितिमा रमेश लेखक: प्रधानमन्त्री ओलीले मिल्दैन भन्दाभन्दै मैले गृहमन्त्रीबाट राजीनामा दिएको हुँ
केन्द्रीय समितिमा रमेश लेखक: प्रधानमन्त्री ओलीले मिल्दैन भन्दाभन्दै मैले गृहमन्त्रीबाट राजीनामा दिएको हुँ