१२ श्रावण २०८२, आईतवार

ढुंगा झरेर अरूण तेस्रोमा कार्यरत मजदुरको मृत्यु

 

१० भदौ , संखुवासभा — मकालु गाउँपालिका-५ मा निर्माणाधीन ९ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाको अडिट टु मा ढुंगा खसेर एक जना मजदुरको मृत्यु भएको छ ।

बर्दिया ठाकुरबाबा नगरपालिका ९ का ४९ वर्षीय तुलसीराम थारु बाटो बनाउने ग्यालजियमको काम गर्ने क्रममा आइतबार साँझ माथिबाट ढुंगा झरेर घाइते भएका थिए । उपचारका क्रममा सोमबार बिहान साढे १ बजे मृत्यु भएको जिल्ला प्रहरीका डीएसपी घनश्याम श्रेष्ठले बताए । हालसम्म अरूण तेस्रोको काम करिब ७५ प्रतिशत सम्पन्न भइसकेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?