चन्द्रागिरिबाट तीन केजी गाँजासहित एक जना पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, श्रावण २६, २०८१
|
|
२० पटक हेरिएको
Shares
चन्द्रागिरिबाट तीन केजी गाँजासहित एक जना पक्राउ

सारांश

  • चन्द्रागिरी नगरपालिका-२ नागढुंगाबाट ३ किलो २५० ग्राम लागूऔषध गाँजासहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
  • पक्राउ पर्नेमा धादिङ गजुरी गाउँपालिका-८ बस्ने ४५ वर्षीय गीता प्रसाद ढुंगाना रहेका छन्।
  • प्रहरी प्रभाग नागढुंगा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुंगाबाट खटिएको प्रहरीले मकवानपुर हेटौंडाबाट काठमाडौंतर्फ आउँदै गरेको बा.

२६ साउन, काठमाडौंचन्द्रागिरी नगरपालिका-२ नागढुंगाबाट ३ किलो २५० ग्राम लागूऔषध गाँजासहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा धादिङ गजुरी गाउँपालिका-८ बस्ने ४५ वर्षीय गीता प्रसाद ढुंगाना रहेका छन्।प्रहरी प्रभाग नागढुंगा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुंगाबाट खटिएको प्रहरीले मकवानपुर हेटौंडाबाट काठमाडौंतर्फ आउँदै गरेको बा.प्र.०३-००१ ख १६१९ नम्बरको ट्रकलाई जाँच गर्ने क्रममा ट्रकमा सवार उनलाई उक्त गाँजासहित पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कालीगण्डकी गाउँपालिकाले माग्यो आन्दोलित शिक्षकको राजीनामा
कालीगण्डकी गाउँपालिकाले माग्यो आन्दोलित शिक्षकको राजीनामा
त्रिविको ४९ औँ दीक्षान्त समारोहमा पदक तथा पुरस्कार पाउनेको नामावली सार्वजनिक
त्रिविको ४९ औँ दीक्षान्त समारोहमा पदक तथा पुरस्कार पाउनेको नामावली सार्वजनिक
पार्टी एकतामा जोड दिन नेता, कार्यकर्तालाई एमाले अध्यक्ष ओलीको निर्देशन
पार्टी एकतामा जोड दिन नेता, कार्यकर्तालाई एमाले अध्यक्ष ओलीको निर्देशन
जिल्ला प्रशासन कार्यालय पर्वत देशभरिमै उत्कृष्ट
जिल्ला प्रशासन कार्यालय पर्वत देशभरिमै उत्कृष्ट
गिरिजाबाबु नभएको भए गणतन्त्र आउने थिएनः देउवा
गिरिजाबाबु नभएको भए गणतन्त्र आउने थिएनः देउवा
सुक्खा पहिरोले हुम्लाको खच्चा सडक अवरुद्ध
सुक्खा पहिरोले हुम्लाको खच्चा सडक अवरुद्ध
धनगढीबाट काठमाडौँ आउने हवाई भाडा १७ हजारबाट ६५ सयमा झर्‍यो!
धनगढीबाट काठमाडौँ आउने हवाई भाडा १७ हजारबाट ६५ सयमा झर्‍यो!
गोदावरीमा एमालेको राष्ट्रिय प्रतिनिधि परिषद् बैठक, अध्यक्ष ओलीले गरे उद्घाटन
गोदावरीमा एमालेको राष्ट्रिय प्रतिनिधि परिषद् बैठक, अध्यक्ष ओलीले गरे उद्घाटन
निर्वाचनमा सुरक्षाको विषयलाई लिएर सरकार असाध्यै सचेत छ : प्रमुख आयुक्त भण्डारी
निर्वाचनमा सुरक्षाको विषयलाई लिएर सरकार असाध्यै सचेत छ : प्रमुख आयुक्त भण्डारी
झोलुङ्गे पुलबाट हाम्फालेका युवाको मृत्यु
झोलुङ्गे पुलबाट हाम्फालेका युवाको मृत्यु