महंगी, भ्रष्टाचारविरुद्ध क्रान्तिकारी युवा संघको मोटरसाइकल र्‍याली

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, श्रावण ८, २०८२
|
|
३१ पटक हेरिएको
Shares
महंगी, भ्रष्टाचारविरुद्ध क्रान्तिकारी युवा संघको मोटरसाइकल र्‍याली

सारांश

  •   महंगी र भ्रष्टाचारविरुद्ध भन्दै क्रान्तिकारी युवा संघ नेपालले प्रदर्शन गरेको छ ।
  • क्रान्तिकारी युवा संघ नेपालले बिहीवार काठमाडौं उपत्यकाका विभिन्न स्थानहरुमा विरोध ¥याली गरेको हो ।
  • उनीहरुले महंगी, भ्रष्टाचार, कुशासन, बेथिति, अन्याय र अत्याचारको विरुद्धमा भन्दै ललितपुरको कुपण्डोलबाट खबरदारी मोटरसाइकल ¥याली गरेका हुन् ।

८ साउन, काठमाडौं । 

महंगी र भ्रष्टाचारविरुद्ध भन्दै क्रान्तिकारी युवा संघ नेपालले प्रदर्शन गरेको छ । क्रान्तिकारी युवा संघ नेपालले बिहीवार काठमाडौं उपत्यकाका विभिन्न स्थानहरुमा विरोध ¥याली गरेको हो ।

उनीहरुले महंगी, भ्रष्टाचार, कुशासन, बेथिति, अन्याय र अत्याचारको विरुद्धमा भन्दै ललितपुरको कुपण्डोलबाट खबरदारी मोटरसाइकल ¥याली गरेका हुन् । ललितपुरको कुपण्डोलबाट शुरु भएको ¥याली लगनखेल, बल्खु, कालिमाटी, वनस्थली, बालाजु, महाराजगञ्ज, चाबहिल हुँदै सिफलमा गइ टुंगिने छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सिंहदरबारमा सत्तारुढ दलका शीर्ष नेताहरूबिच छलफल
सिंहदरबारमा सत्तारुढ दलका शीर्ष नेताहरूबिच छलफल
यस्तो छ तपाइको आजको राशिफल
यस्तो छ तपाइको आजको राशिफल
सर्वोच्च अदालतको न्यायाधीशमा ६ जना सिफारिस
सर्वोच्च अदालतको न्यायाधीशमा ६ जना सिफारिस
भोजपुरमा जीप दुर्घटना हुँदा एकको मृत्यु, १० जना घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर
भोजपुरमा जीप दुर्घटना हुँदा एकको मृत्यु, १० जना घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर
काभ्रेमा २३ प्रतिशत खानेपानी दूषित
काभ्रेमा २३ प्रतिशत खानेपानी दूषित
आजको मौसम पूर्वानुमान : देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली हुने
आजको मौसम पूर्वानुमान : देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली हुने
कार्यकर्ता रिहाइको माग गर्दै माइतीघरमा राप्रपाको प्रदर्शन
कार्यकर्ता रिहाइको माग गर्दै माइतीघरमा राप्रपाको प्रदर्शन
सरकारलाई ओलीको प्रश्न: दुर्गा प्रसाईँले सार्वजनिक गरेको भिडिओको जवाफ छ कि छैन्?
सरकारलाई ओलीको प्रश्न: दुर्गा प्रसाईँले सार्वजनिक गरेको भिडिओको जवाफ छ कि छैन्?
खोटाङमा प्रत्यक्षमा चुनाव जितेको श्रम संस्कृति पार्टी समानुपातिकतर्फ पनि पहिलो
खोटाङमा प्रत्यक्षमा चुनाव जितेको श्रम संस्कृति पार्टी समानुपातिकतर्फ पनि पहिलो
रास्वपाको केन्द्रीय समिति बैठक आज बस्दै
रास्वपाको केन्द्रीय समिति बैठक आज बस्दै