१० श्रावण २०८२, शुक्रबार

काभा महिला भलिबलमा श्रीलङ्कालाई पराजित गर्दै इरान तेस्रो

 

२३ साउन, काठमाडौँ- सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला नेसन्स लिग भलिबलमा इरानले श्रीलङ्कालाई पराजित गर्दै प्रतियोगितामा तेस्रो स्थान हासिल गरेको छ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा बुधबार भएको खेलमा इरानले श्रीलङ्कालाई ३–० को साेझो सेटमा पराजित गर्दै प्रतियोगितामा तेस्रो स्थान हासिल गरेको हो। इरानले श्रीलङ्कामाथि २५–२२, २८–२६, र २५–१७ ले पाखा लगाउँदै जित हासिल गरेको हो। उक्त प्रतियोगिताको फाइनल खेलमा नेपालले चिरपरिजित प्रतिद्धन्दी भारतको सामान गर्दैछ। उक्त खेल आज साझ पाँच बजेदेखि सुरु हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?