सुनको मूल्य हालसम्मकै उच्च, तोलामै डेढ लाख पुग्यो

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, श्रावण २१, २०८१
|
|
३० पटक हेरिएको
Shares
सुनको मूल्य हालसम्मकै उच्च, तोलामै डेढ लाख पुग्यो

सारांश

  • सुनको मूल्य हालसम्मकै उच्च भएको छ ।
  • आज छापावाल सुनको तोलामै डेढ लाख पुगेर नयाँ रेकर्ड कायम गरेको हो ।
  • यसअघि सुनको मूल्य एक लाख ४९ हजार ९ सय रुपैयाँ पुगेको थियो ।

 

२१ साउन, काठमाडौं । सुनको मूल्य हालसम्मकै उच्च भएको छ ।

आज छापावाल सुनको तोलामै डेढ लाख पुगेर नयाँ रेकर्ड कायम गरेको हो । यसअघि सुनको मूल्य एक लाख ४९ हजार ९ सय रुपैयाँ पुगेको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा एक लाख ५० हजार रुपैयाँ रहेको छ ।                         त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला एक हजार ७८५ रुपैयाँ रहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?