प्राध्यापक विष्टको हत्या आरोपी खड्का पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, श्रावण १६, २०८१
|
|
३९ पटक हेरिएको
Shares
प्राध्यापक विष्टको हत्या आरोपी खड्का पक्राउ

सारांश

  • नेपाल कमर्स क्याम्पसका प्राध्यापक धर्मराज विष्टको हत्यामा संलग्न रहेको आरोपमा रञ्जन खड्का पक्राउ परेका छन् ।
  • उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले कोटेश्वरबाट नियन्त्रणमा लिएको हो ।
  • २०६४ असार २६ मा ललितपुरको शंखमूलमा विष्टलाई कुटपिट भएको थियो।

 

१६ साउन,काठमाडौं । नेपाल कमर्स क्याम्पसका प्राध्यापक धर्मराज विष्टको हत्यामा संलग्न रहेको आरोपमा रञ्जन खड्का पक्राउ परेका छन् ।

उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले कोटेश्वरबाट नियन्त्रणमा लिएको हो ।२०६४ असार २६ मा ललितपुरको शंखमूलमा विष्टलाई कुटपिट भएको थियो।  कुटपिटबाट घाइते भएका विष्टको उतत्कालीन समयमा विष्टले एक युवतीलाई मन पराएको विषयलाई लिएर युवाहरूले कुटपिट गरेका थिए ।पचारको क्रममा मृत्यु भएको थियो।

कुटपिटमा खड्का, राजीव पाण्डे र विनोद थापा संलग्न रहेको प्रहरीले जनाएको छ। पाण्डे र थापा भने हाल धरौटीमा छुटिसकेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?