अपराध

सुनसरी बाट ९९.३ केजी गाजासहित दुई जना पक्राउ

  १६ वैशाख, सुनसरी ।  सुनसरी बर्जु गाउँपालिका- ३ नहर चोकबाट प्रहरीले अवैध लागूऔषध गाजासहित दुई जनालाई पक्राउ गरेको छ ।…