समाचार

ताप्लेजुङमा बाढीको वितण्डा मोटरेबल पुल र घर बगायो

ताप्लेजुङ — बुधबार बेलुकादेखिको वर्षा र काबेली नदीमा आएको बाढीले ताप्लेजुङको पूर्वी क्षेत्रका सिदिङ्वा र सिरिजंगा गाउँपालिकामा क्षति पुर्‍याएको छ…