२६ जेष्ठ २०८२, आईतवार

पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका अध्यक्ष माथि कालोमसो दल्ने युवा पक्राउ

काठमाडौं। पूर्वाञ्चल विश्वविद्यालयको सेवा आयोगका अध्यक्ष महेश दाहालमाथि कालोमसो दलेको आरोपमा नेविसं मोरङ जिल्ला सभापति सरोज पोखरेल पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय सुनसरीको टोलीले पोखरेललाई बुधबार पक्राउ गरेको हो । पोखरेलमाथि दुई दिनअघि सेवा आयोगका अध्यक्ष महेशराज दाहाललाई मोसो दल्ने कार्यको नेतृत्व लिएको आरोप लागेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

छुटाउनुभयो कि ?