खारेज भयो दीपक मनाङेको सांसद पद

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, आषाढ ५, २०८२
|
|
६३ पटक हेरिएको
Shares
खारेज भयो दीपक मनाङेको सांसद पद

सारांश

  • गुन्डा नाइके भनेर चिनिने गण्डकी प्रदेशका सांसद दीपक मनाङेको पद खाली भएको छ ।
  • सर्वोच्च अदालतले उनी पदमुक्त हुने फैसला गरेसँगै उनको पद खाली भएको हो ।
  •   सर्वोच्चको संवैधानिक इजलासले मनाङे फौजदारी कसूरमा दोषी ठहर भइसकेको जनाउँदै उनको सांसद पद खारेज हुने फैसला गरेको हो ।

२ असार, गण्डकी ।

गुन्डा नाइके भनेर चिनिने गण्डकी प्रदेशका सांसद दीपक मनाङेको पद खाली भएको छ । सर्वोच्च अदालतले उनी पदमुक्त हुने फैसला गरेसँगै उनको पद खाली भएको हो ।  सर्वोच्चको संवैधानिक इजलासले मनाङे फौजदारी कसूरमा दोषी ठहर भइसकेको जनाउँदै उनको सांसद पद खारेज हुने फैसला गरेको हो । पूर्वमन्त्रीसमेत भएका मनाङे मनाङ प्रदेश (२) बाट निर्वाचित भएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सडकको खाल्डोमा जमेको पानीमा डुबेर दुई बालकको मृ*त्यु
सडकको खाल्डोमा जमेको पानीमा डुबेर दुई बालकको मृ*त्यु
सशस्त्र प्रहरीको प्रवक्तामा नायव महानिरीक्षक कार्की
सशस्त्र प्रहरीको प्रवक्तामा नायव महानिरीक्षक कार्की
असोजका लागि थप घट्यो ब्याजदर
असोजका लागि थप घट्यो ब्याजदर
साफ च्याम्पियनसिप : भुटानलाई हराउँदै फाइनलमा पुग्यो नेपाल
साफ च्याम्पियनसिप : भुटानलाई हराउँदै फाइनलमा पुग्यो नेपाल
ओलीबारे माधव नेपालको टिप्पणी- सुध्रिने मान्छे नै होइनन्, मति सुधारे स्यावास भनौँला
ओलीबारे माधव नेपालको टिप्पणी- सुध्रिने मान्छे नै होइनन्, मति सुधारे स्यावास भनौँला
त्रिभुवन विश्वविद्यालयको २६ अर्बभन्दा बढीको बजेट पास
त्रिभुवन विश्वविद्यालयको २६ अर्बभन्दा बढीको बजेट पास
छात्रावास व्यवस्थित गर्न अभिलेखीकरण गर्दै कामपा
छात्रावास व्यवस्थित गर्न अभिलेखीकरण गर्दै कामपा
राज्य व्यवस्था समितिको सभापतिबाट राजीनामा दिने रामहरि खतिवडाको तयारी
राज्य व्यवस्था समितिको सभापतिबाट राजीनामा दिने रामहरि खतिवडाको तयारी
भेरी अस्पतालको मेडिकल स्टोरमा आगलागी : तीन करोड क्षति
भेरी अस्पतालको मेडिकल स्टोरमा आगलागी : तीन करोड क्षति
कास्की कारागारबाट भागेका ३४८ कैदीबन्दी फर्किए, ४२५ जना अझै फरार
कास्की कारागारबाट भागेका ३४८ कैदीबन्दी फर्किए, ४२५ जना अझै फरार